काठमाडौं , २ जेठ । त्रिभुवन विमानस्थलको रन-वे मा पिच उप्किएपछि सवा तीन बजेदेखि सबै उडान/अवतरण बन्द भएको छ ।
त्रिभुवन विमानस्थल कार्यालयका प्रवक्ता प्रेमनाथ ठाकुरका अनुसार यसको मर्मतको लागि समय लाग्छ । मर्मत नसकिँदासम्म उडान तथा अवतरण दुवै प्रभावित हुने उनले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्