ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बाम एकताबाट नयाँ इतिहास रचना- अध्यक्ष केपी शर्मा ओली


admin
३ जेष्ठ २०७५, बिहिबार   ७ : ५३   बजे

काठमाडौं, ३ जेठ । प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष केपी शर्मा ओलीले बाम एकताले नयाँ इतिहास रचना भएको बताउनुभएको छ ।

एमाले र माओवादीको एकीकरण गरी नेपाल कम्युनिष्ट पार्टीको घोषणा सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले नेपालले नयाँ इतिहास रचेको भन्दै देश अब नयाँ युगमा प्रबेश गरेको दाबी गर्नुभयो । उहाँले नेपाललँई समृद्धिको बाटोमा लान नयाँ पार्टीको कर्तव्य भएको बताउनुभयो ।

अध्यक्ष ओलीले पुष्पलालले आजको दिन देख्न चाहेको भन्दै अग्रजहरुले मुलुकलाई न्याय, बिकास सुशासान, समृद्धितर्फको यात्रामा लान देखेको सपना पूरा भएको दावी गर्नुभयो ।

एकताको पक्षमा सिंगौ पार्टी लागेकाले एकता सम्भव भएको बताउँदै अहिलेको एकता पार्टी मिसिएको होइन घोलिएको बताउनुभयो । कम्युनिष्टहरु जुट्न जान्दैन भनेर भन्ने गरीएपनि अब कम्युनिष्ट फुट्न जान्दैन भन्ने सुरु भएको बताउनुभयो । कम्युनिष्ट सिद्धिन्धन बन्नेहरुले अब कम्युनिष्ट अगाडी बढे भन्ने दिन आएको बताउनुभयो ।

स्थानिय सरकार , प्रदेशसरकार , केन्द्रिय सरकारमा बहुमत भएको भन्दै अब सानासान कम्युनिष्ट पार्टीको पसल थापेर बस्नु भन्दा सबै मिलेर देश बनाउन एक स्थानमा आउनका लागि आग्रह गर्दै राष्ट्र निमार्णको महाअभियानमा सामेल हुन आग्रह गर्नुभयो ।

अ‍ोलीले पार्टी एकता तानासाही, दमन आहाकार देखाउनको नभएर देश बनाउन गरीबी पछौटोपन हटाउनका लागि भएको बताउनुुभयो । यस्तै पार्टी एकतापछि कसैलाई भेदभाव नगरी योग्यता क्षमता, सक्रियातालाई हेरेर जिम्मेदारी दिइने कुरामा कञ्जुसाइ नगरिने उहाको भनँइ थियो । अहिले पाएको बहुमतलाई जनताको सेवा र बिकास निमार्णको लागि प्रयोग गर्ने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

सम्बन्धित

नेपालिज सोसाइटी सिंगापुरको अध्यक्षमा इन्द्र गुरुङ

पहिलो हाफमा कोलम्बियाको अग्रता

चितवनबाट अपहरणमा परेका बालकको काठमाडौंमा सकुशल उद्दार, पाँच भारतीय पक्राउ

विश्वकप फुटबल : उरुग्वे र साउदी अरब, स्पेन र केप भर्डे तथा बेल्जियम र इजिप्टले बराबरी खेले

एमालेभित्र अहिले कुनै मत–मतान्तर छैनः महासचिव पोखरेल

प्रहरीमाथि दाउ प्रहार गर्ने महिला पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group