Accuracy, Balance & Credibility - JOURNALISM
काठमाडौं, ५ जेठ ।जना प्रहरी जवान हवल्दारमा बढुवा हुने भएका छन् । प्रहरीको बढुवा सिफारिस समितिले १८० जवानलाई हवल्दारमा बढुवा गर्न सिफारिस गरेको हो ।
शुक्रबार बसेको बढुवा समितिको बैठकले विभिन्न कारणले रिक्त रहेका पदमा बढुवाका लागि सिफारिस गरेको प्रहरी प्रधान कार्यालय, नक्सालले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्