ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

विराटनगरको भारतीय दूतावासको कार्यालय हटाउने प्रधानमन्त्री ओलीको घोषणा


एबीसी न्यूज
५ जेष्ठ २०७५, शनिबार   ३ : २७   बजे


काठमाडौं, ५ जेठ । प्रधानमन्त्री केपी शर्माले ओलीले विराटनगरमा रहेको भारतीय दूतावास कार्यालय हटाउने बताएका छन् ।
भारतीय दूतावासले १० बर्षदेखि विराटनगरमा फिल्ड कार्यालय संचालन गर्दै आएको छ ।

नेपाल कम्युनिष्ट पार्टी संसदीय दलको नेता चयन भएपछि शनिबार सांसदहरुलाई सम्बोधन गर्दै अध्यक्ष एवं प्रधानमन्त्री ओलीले भारतीय दूतावासले विराटनगरमा संचालन गरिरहेको कार्यालय तत्कालै हटाउन लगाउने घोषणा गरेका हुन् ।

२०६५ सालको भदौमा आएको विनाशकारी बाढीले कोशी ब्यारेज भत्काएपछि नेपालका सवारी साधनले भारतीय भूमि प्रयोग गरेका थिए । सोही बहानामा भारतीय दूतावासले नेपाली सवारी साधनलाई पास दिन भन्दै फिल्ड कार्यालय खोलेको थियो ।

तर, संकटकालिन अबस्थामा केही दिन राहतका लागि स्थापना गरिएको फिल्ड कार्यालय अहिलेसम्म भारतले बन्द गरेको छैन् । बरु फिल्ड कार्यालयको बहानामा अनेक गतिविधि गर्दै आएको आरोप लाग्ने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

२०१८ सालको हत्याकाण्ड : गगनलाई रविन्द्र मिश्रको काउन्टर?

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

सम्बन्धित

नेपालिज सोसाइटी सिंगापुरको अध्यक्षमा इन्द्र गुरुङ

पहिलो हाफमा कोलम्बियाको अग्रता

चितवनबाट अपहरणमा परेका बालकको काठमाडौंमा सकुशल उद्दार, पाँच भारतीय पक्राउ

विश्वकप फुटबल : उरुग्वे र साउदी अरब, स्पेन र केप भर्डे तथा बेल्जियम र इजिप्टले बराबरी खेले

एमालेभित्र अहिले कुनै मत–मतान्तर छैनः महासचिव पोखरेल

प्रहरीमाथि दाउ प्रहार गर्ने महिला पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group