चितवन, ६ जेठ । नारायणगढ–मुग्लिन सडकखण्डमा पहिरो हटाएपछि गाडी चलिरहेको मुग्लिन प्रहरीले जनाएको छ । तर, दुई घण्टासम्म गाडी रोकिँदा केही चाप रहेको छ । पहिरो हटाएपछि नारायणगढ-मुग्लिन सडक दुईतर्फी सन्चालनमा आएको छ । आइतबार बिहान ५ः३० बजे इच्छाकामना गाउँपालिका–६, कालीखोलामा पहिरो खसेपछि सडक अबरुद्ध भएको थियाे ।
प्रतिक्रिया दिनुहोस्