ABC NEWS NEPAL | No.1 News channel of Nepal
६ भदौ २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भारतको कर्नाटकका मुख्यमन्त्री पत्नी हट र सेक्सी


एबीसी न्यूज
७ जेष्ठ २०७५, सोमबार   ९ : ५१   बजे

काठमाडौं। भारतको कर्नाटक राज्यमा नाटकीय ढंगबाट २४ घन्टामा मुख्यमन्त्री परिवर्तन भएको छ । अहिले जेर्डीस नेता एचडी कुमारस्वामी सपथ लिँदैछन् । भारतीय कांग्रेस गठबन्धनले उनलाई सहयोग गरेको छ । कुमारस्वामी मुख्यमन्त्रीका कारण मात्र चर्चामा छैनन् । पत्नीका कारण झनै चर्चामा आएका छन् ।

कुमारस्वामीपत्नी राधिका कुमारस्वानी यति हट र सेक्सी छिन् की उनको त्यो राज्यमा जहाँत्यहाँ चर्चा छ । राधिका कन्नड फिल्म उद्योगकी निर्मात्री र अभिनेत्री पनि हुन् ।

राधिका सन् २००२ मा ‘निला मेघा शमा’ भन्ने फिल्मबाट यो क्षेत्रमा प्रवेश गरिन्, जतिबेला उनी १४ वर्षकी थिइन् ।

राधिकाले कुमारस्वामी अघि रतन कुमारसँग विवाह गरेकी थिइन् ।रतनकुमारको २०१० मा हृदयघातका कारण निधन भयो । उनले २००६ मा एचडी कुमारस्वामीसँग बिहे गरिन् ।

यी दुवैको एक छोरी छिन् । राधिका एचडी भन्दा २७ वर्ष कान्छी छिन् । ५८ वर्षका एचडी कुमारस्वामीपत्नी राधिका भर्खर ३१ वर्षकी भइन् । राधिकाले ३० वटा भन्दा बढि फिल्ममा अभिनय गरेकी छन् । –एजेन्सी

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

पहिरोले पोखरा–सिक्लेस सडक अवरुद्ध, पर्यटकलाई यात्रा नगर्न आग्रह

आज राति पनि वर्षाको सम्भावना, कोसी–बागमती–गण्डकीका केही स्थानमा भारी वर्षाको चेतावनी

सम्बन्धित

‘यो देश क्षत्री–बाहुनले मात्रै बनाएको होइन’ भन्ने भिडियो भाइरल भएपछि झुमा लिम्बुको स्पष्टीकरण

समीक्षा अधिकारीलाई डेढ वर्षदेखि लगातार फोन गरेर दुःख दिएको गुनासो

‘खोज तलास’को पोस्टर सार्वजनिक, समसामयिक राजनीति र सामाजिक घटनामा आधारित

‘मायालु’मा आकृति बुढाथोकी अनुबन्धित, ‘ल्याङ्ग ल्याङ्ग’को कलाकार टोली पूरा

अनमोल केसी र जसिता गुरुङ नयाँ चलचित्रमा अनुबन्धित

अनमोल र जसिता फेरि एकसाथ पर्दामा, सिनेमा आर्टको नयाँ फिल्ममा अनुबन्ध

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu