काठमाडौँ, ९ जेठ । सोमवार एकीकृत पार्टी नेकपाको ६ आमन्त्रितसहित ४४७ जनाको केन्द्रीय सदस्यको नाम सार्वजनिक गरेको छ ।
तत्कालिन एमालेबाट ४ जना माओवादी केन्द्रबाट १३ को जोडीको नाम नाम केन्द्रीय कमिटीमा परेको छ ।
एमालेका चारबाट
१.कृष्णगोपाल श्रेष्ठ– बीना श्रेष्ठ
२।शंकर पोखरेल– सुजिता शाक्य
३।रघुवीर महासेठ–जुली महतो
४।अमृतकुमार बोहोरा–अष्टलक्ष्मी शाक्य
तत्कालीन माओवादी केन्द्रबाट
१.वर्षमान पुन–ओनसरी घर्ती
२.शक्ति बस्नेत– सत्या पहाडी
३.देव गुरुङ–यशोदा शर्मा
४.कृष्णध्वज खड्का–रेखा शर्मा
५.देवेन्द्र पौडेल–वलावती शर्मा
६.विश्वनाथ साह–सीता पोखरेल
७.गणेशमान पुन– कमला रोका
८.हितमान शाक्य–अमृता थापामगर
९.कुलवहादुर केसी– तारा घर्ती
१०.लिलामणी पोखरेल–शशी श्रेष्ठ
११.सुर्यकुमार सुवेदी–ज्ञानु बस्नेत
१२.डीआर पौडेल–गंगा बेल्वासे
१३.दावा लामा–कुमारी मोक्ताङ
प्रतिक्रिया दिनुहोस्