ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ श्रावण २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

किन रोइन् सन्नी ? उनको त्यो पोष्ट कसको लागि..


admin
११ जेष्ठ २०७५, शुक्रबार   ६ : ०३   बजे

काठमाडौं, ११ जेठ । पोर्न स्टारबाट बलिउडमा प्रवेश गरेकी सन्नी लियोनले इन्स्टाग्राममा एउटा फोटो सेयर गरेर अतितलाई सम्झेर रोएको भनी क्याप्सन लेखेकी छिन् ।

बिहीबारको पोस्टमा सन्नीले लेखेकी छिन्, ‘आज राती मेरो मन हजार पटक टुट्यो । सायद आज राती बगाएको हज्जारौं आँसु एकपटक पुनः तड्पिन, याद गर्न, खेद जताउन चाहन्छ र आफूलाई एक पटक पुनः आफैंको नजिक राख्न चाहन्छ । फर्केर आउँदैनन् पुरना दिन तर मनमा भने सधैं रहि रहनेछ । मैले जुन बाटो रोजें त्यसका लागि करणजीतकौर दोषी छ ।’

स्मरण रहोस्, करणजीत कौर सन्नी लियोनको वास्तविक नाम हो । पोर्न इन्डष्ट्रिमा प्रवेश गर्नुअघि उनलाई यही नामले चिनिन्थ्यो ।

View this post on Instagram

A post shared by Sunny Leone (@sunnyleone)

यद्यपी, सन्नी लियोनको उक्त मेसेज कसको लागि थियो भन्ने स्पष्ट छैन । तर पोष्टमा आएको कमेन्टले उनलाई आफ्नो आमाबुवा गुमाएकोमा पछुतो भएको संकेत गर्छ । सन्नीले आफ्नो डकुमेन्ट्री ‘मोस्टली सन्नी’ मा बताएकी छिन्, ‘जब मैले एडल्ट म्यागजिन पेन्टहाउसका लागि पहिलो पटक पोज दिएँ तब मेरो आमाबुवा जीवित हुनुहुन्थ्यो । उहाँहरुलाई यसबारे थाहा थिएन किनभने घर वरिपरिको सबै पसलबाट त्यो म्यागजिन किन्दथें ।’

यतिमात्र होइन, आमाको मृत्युका लागि सन्नी आफूलाई जिम्मेवार ठान्छिन् । उनले आफ्नो डकुमेन्ट्रीमा यसको कारण बताउँदै भनिन्, ‘मैले आमालाई आफ्नो आँखा अगाडि मरेको देखें । मैले उहाँलाई मर्फिनको अन्तिम डोज दिएको थिएँ त्यसपछि उहाँ सुत्न जानुभयो । कहिलेकाँही म सोच्नु कि मेरो अन्तिम डोजले नै उहाँको ज्यान लियो । उक्त औषधी खाएको केही बेरपछि नै मृत्यु भएको थियो ।’

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

प्रश्नकर्तासँग विवादमा रास्वपा सांसद केपी खनाल, ‘हाल्छु, जाक्दिन्छु’ भनिएको भिडियो सार्वजनिक

माईतीघरमा विद्यार्थीको सरकारमाथि व्यङ्ग्य – ‘पहुँच भए खाऊ युवा, स्वकीय सचिव खाऊ ! लोकसेवा भिड्ने भए छैन जाऊ !’

सम्बन्धित

विश्वकपको फाइनलमा अर्जेन्टिना: मेस्सीको जादुले इंग्ल्याण्डलाई हराउँदै उपाधिको नजिक (तस्बिर)

एल्गोरिदमको लतबाट मुक्ति पाउने मेरो ‘लो-फाई’ उपाय

मित्रराष्ट्रसँगको सम्बन्धमा असर पर्ने फिल्मलाई प्रदर्शन अनुमति नदिने सरकारको निर्णय

इन्स्टाग्राममा बाल यौन दुर्व्यवहार सामग्रीको विज्ञापन! बीबीसीको अनुसन्धानपछि मेटामाथि गम्भीर प्रश्न

प्रधानमन्त्रीको धार्मिक झुकावपछि सेनापतिको अध्यात्म मोह चर्चामा, परम्परा कि नयाँ संकेत ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu