ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ श्रावण २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मनोज गजुरेलको पूर्वपत्नी फिल्म बनाउँदै


admin
१५ जेष्ठ २०७५, मंगलबार   ३ : ५९   बजे

काठमाडौं, १५ जेठ । हाँस्य कलाकार मनोज गजुरेलका पूर्वपत्नि मिना ढकालले नारीप्रधान लभस्टोरी फिल्म बनाउने भएकी छन् । फिल्मको लिडमा उनी आफैं खेल्नेछिन् ।

मिनाले बनाउने फिल्मको नामभने जुर्न बाँकी छ । तर, उनका अनुसार फिल्मको नाम ‘हार्ट अट्याक’ राख्नेभन्ने बारेमा छलफल भइरहेको छ । फिल्ममा एक करोडभन्दा बढि लगानी गरिने मिनाले बताइन् ।

मिनाले आर्यन शर्मासँग मिलेर फिल्म निर्माण गर्न लागेकी हुन् । फिल्मको लेखन तथा निर्देशन आर्यनले गर्नेछन् । कलाकारहरु कोही पनि फाइनल नभएको तर सकभर नयाँ हिरोरहिरोइनलाई राख्ने सोच रहेको मिनाले बताइन् । फिल्मको सुटिङ पूर्वी नेपाल इलाम, दार्जिलिङ लगायतका स्थानमा हुनेछ ।

हाँस्यव्यंग्य कलाकार मनोज गजुरेलसँग वैवाहिक सम्वन्ध टुटेपछि मिना ढकाल कलाकारितामा आफूलाई भिजाउन प्रयासरत छिन् । दुईवटा गीत रेकर्ड गरेर गायिकाको रुपमा चिनिएकी उनी अब फिल्म निर्माण र अभिनयमा पनि सक्रिय हुन लागेकी हुन् ।

मनोज र मिनाले २२ वर्ष लामो वैवाहिक सम्वन्धलाई अन्त्य गर्दै गत वर्ष डिभोर्स गरेका थिए । उनीहरुका २० वर्षका एक छोरा र १३ वर्षकी छोरी छन् । मीनाले अंशबण्डावापत गजुरेलबाट ६५ लाख रुपैयाँ पाएकी छिन् भने उनकी छोरीले ६० लाख रुपैयाँ पाएकी छिन् । अहिले मिना छोरीसँग र मनोज छोरासँग बस्छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

प्रश्नकर्तासँग विवादमा रास्वपा सांसद केपी खनाल, ‘हाल्छु, जाक्दिन्छु’ भनिएको भिडियो सार्वजनिक

माईतीघरमा विद्यार्थीको सरकारमाथि व्यङ्ग्य – ‘पहुँच भए खाऊ युवा, स्वकीय सचिव खाऊ ! लोकसेवा भिड्ने भए छैन जाऊ !’

सम्बन्धित

विश्वकपको फाइनलमा अर्जेन्टिना: मेस्सीको जादुले इंग्ल्याण्डलाई हराउँदै उपाधिको नजिक (तस्बिर)

एल्गोरिदमको लतबाट मुक्ति पाउने मेरो ‘लो-फाई’ उपाय

मित्रराष्ट्रसँगको सम्बन्धमा असर पर्ने फिल्मलाई प्रदर्शन अनुमति नदिने सरकारको निर्णय

इन्स्टाग्राममा बाल यौन दुर्व्यवहार सामग्रीको विज्ञापन! बीबीसीको अनुसन्धानपछि मेटामाथि गम्भीर प्रश्न

प्रधानमन्त्रीको धार्मिक झुकावपछि सेनापतिको अध्यात्म मोह चर्चामा, परम्परा कि नयाँ संकेत ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu