ABC NEWS NEPAL | No.1 News channel of Nepal
१७ भदौ २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मिस नेपाल नर्थ अमेरिकाको कोरियोग्राफर गर्दै सदिक्षा श्रेष्ठ


admin
१६ जेष्ठ २०७५, बुधबार   ३ : ५९   बजे

 

काठमाडौं, १६ जेठ । पूर्व मिस नेपाल सदिक्षा श्रेष्ठलाई मिस नेपाल नर्थ अमेरिकाको आधिकारीक कोरियोग्राफरमा मनोनित गरिएको छ । आगामी अगस्त महिनामा अमेरिकाको न्युयोर्कमा सम्पन्न हुन लागेको प्रतियोगितामा उनलाई कोरियोग्राफरमा मनोनित गरिएको हो ।

आयोजकले विज्ञप्ति सार्वजनिक गर्दै सो कुरा जानकारी गराएको हो । मिस नेपाल नर्थ अमेरिका आगामी अगस्त ११ तारिखमा हुदैछ ।

सो प्रतियोगिताको प्रशिक्षणका लागि सन् २०१८ कि मिस टुरिज्म इन्टरकन्टिनेंटल २०१८ ,मिस न्युयोर्क २०१७ तथा मिस टुरिज्म युएसए २०१७ बनेकी फतेना क्वासेमलाई मनोनित गरिएको छ ।

न्युयोर्ककै प्रसिद्ध कार्यक्रमस्थल मेलरोज बलरुममा उक्त कार्यक्रम अगस्त ११ तारिख भव्य समापन समारोहको आयोजना हुने तय भएको छ ।

प्रतियोगिता सम्बन्धि थप जानकारी[email protected], वा www.missnepalna.com/applynow मा गएर लिन सकिनेछ ।

 

 

 

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भोटेकोसी बाढीमा काठमाडौं महानगरका १६ जना बेपत्ता, एक जनाको घर बग्यो

बाढीको शोकमा करदाता प्रोत्साहन पुरस्कार कार्यक्रम स्थगित

सम्बन्धित

कन्दराले भोटेकोसी बाढीपीडितका लागि २१ लाख रुपैयाँ सहयोग गर्‍यो

कन्दरा ब्यान्डको सांगीतिक अभियान : भोटेकोसी बाढीपीडितका लागि २१ लाख राहत कोषमा

बाढीपीडितका लागि राहत सामग्री जुटाउँदै अभिनेत्री प्रियंका कार्की

बाढीपछि रोकियो ‘माया भनेकै यस्तो होला’ को प्रदर्शन

जडीबुटीको ‘क्लब १८’मा र्यापर यादव सरकारको कन्सर्ट हुने, डोर सेल्सको रकम बाढीपीडितलाई

पोखरामा पनि गाईजात्राको रौनक, सयभन्दा बढी स्थानबाट गाई निकालियो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu