ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

म्युजिक भिडियोमा जम्दै घिमिरे र खड्का


admin
२० जेष्ठ २०७५, आइतबार   २ : ३८   बजे

काठमाडौ, २० जेठ । पछिल्लो सयम चर्चित एवं व्यस्त मोडल बिपेश घिमिरे र आशा खड्काको अभिनय रहेको म्युजिक भिडियो ‘पागल’ सार्वजनिक भएको छ ।

मोडलिङमा चर्चा बटुल्दै अँएका घिमिरे र खड्काले पागल म्युजिक भिडियोमार्फत एकसाथ देखा परेका छन ।

म्युजिक भिडियो ‘पागल’ मा सुमधुर स्वरका धनी गायक यम बिरही र चर्चित गायिका पुर्णकला बि.सीको स्वर दिएका छन भने गीतलाई सागर बिरहीले एरेन्ज गरेका छन् । यस्तै गीतमा कृष्ण सुनारको लय, शब्द रहेको गित लाई संगम डिजिटलले बजार ब्यबस्थापन गरेको हो ।

बिक्रम चौहानको निर्देशनमा निर्माण गरिएको गीतको म्युजिक भिडियो लाई प्रकाश खड्काले छायांकन रहेको छ । सम्पादन मिलन बि.क गरेका हुन् । एक मार्मिक काल्पनिक प्रेम कथालाई समेटिएको यस गितको भिडियोमा मोडल बिपेश घिमिरे र आशा खड्काको उत्कृष्ट अभिनय गरेका छन ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

सम्बन्धित

एआई पपुलिज्म को उदय: तर कोही पनि तयार छैनन्! :न्यूयोर्क टाइम्स

मिस वेल्स २०२६ को निर्णायकमा पुनः पुनम गुरुङ

अनलाइन हुर्किँदाको मूल्य :बिल गेट्स

धुरन्धर २ ‘प्रचार फिल्म’ कि ‘एक्सन–थ्रिलर’रु—विकिपिडियामा चर्किएको विवाद के हो ?

जहाजको बाथरुममा, भ्यानभित्र, बाथटबमा — ५ किलोमिटर दौड्ने नयाँ पागल ट्रेन्ड

सामाजिक सञ्जालको लत : मेटा र युट्युबलाई अदालतले दोषी ठहार्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group