काठमाडौँ, २६ जेठ। वरिष्ठ न्यूरो सर्जन प्रा डा उपेन्द्र देवकोटाको स्वास्थ्य अवस्था गम्भीर रहेको नेशनल इन्ष्टिच्युट अफ न्यूरोलोजिकल एण्ड एल्लाइड साइन्सेसले जनाएको छ ।
उहाँको सघन उपचार कक्षमा उपचार भइरहेको छ । इन्ष्टिच्यूटले आज विज्ञप्ति जारी गर्दै प्रा डा देवकोटाको अवस्थालाई लिएर सामाजिक सञ्जालमा आइरहेका खबरमा कुनै पनि सत्यता नरहेको स्पष्ट पारेको छ । तर उनको इच्छा अनुसार डा. उपेन्द्र देवकोटालाई जन्मथालो गोरखा लगिने भएको छ । उनको अहिले न्यूरो हस्पिटल बाँसबारीमा भइरहेको छ । हेलिकोप्टरबाट लगेर केही केहीवरेपछि फर्काइने डा. तारा अधिकारीले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्