काठमाडौं, २६ जेठ, । वरिष्ठ न्यूरो सर्जन डा. उपेन्द्र देवकोटालाई जन्मथलो गोरखा लगिएको छ ।
उनकै इच्छाअनुसार जन्मथलो लागिएको हो । हेलिकोप्टरबाट बोहोरा गाउँ पुर्याइनेछ र पुर्खौली घरमा केहीबेर राखिनेछ ।
डा. देवकाटाले पुर्खौली घरको पीढिमा बस्ने र सिष्नेपानी धाराको पानी खाने इच्छा व्यक्त गरेका थिए ।
त्यसअनुसार गोरखा लगेर केहीबेरमै फकाइने डा. तारा अधिकारीले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्