ABC NEWS NEPAL | No.1 News channel of Nepal
७ भदौ २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बरिष्ठ न्यूरो सर्जन डा. देवकोटाको जन्मघर पुग्ने र सिस्नेधाराको पानी खाने धोको पूरा


एबीसी न्यूज
२६ जेष्ठ २०७५, शनिबार   ८ : ००   बजे

काठमाडौं, २६ जेठ ।  बरिष्ठ न्यूरो सर्जन डा. उपेन्द्र देवकोटालाई पुर्ख्यौली घर पुगेर फर्कनुभएको छ ।। न्यूरो अस्पतालमा उपचाररत डा. देवकोटालाई उहाँको इच्छाअनुसार शनिबार दिउँसो जन्मथलो गोरखा लगिएको थियो ।
डा. देवकोटालाई काठमाडौंको बाँसबारीस्थित न्युरो अस्पतालबाट शनिबार दिउँसो हेलिकप्टरबाट उनलाई गोरखास्थित जन्मघरमा लगिएको हो ।

उहाले गाउ“कै सिस्नेधाराको पानी पिउने र पिंढीमा सुस्ताउने इच्छा जाहेर गरेपछि हेलिकप्टरबाट जन्मस्थान गोरखा पालुङटार नगरपालिकाको बोहरागाउँमा पु¥याइएको हो ।

डा. देवकोटालाई हेर्न गाउँका मानिसहरुको घुइँचो लागेको थियो । डा देवकोटालाई बोहरागाउँबाट १० मिनेटको दूरीमा रहेको आँपपिपल पण्डितगाउँमा पुख्र्याैली घरमा केहीबेर राखेर शनिबार नै अस्पताल फर्काइएको छ । देवकोटालाई जन्मगाउँसम्म पु¥याउन ललितपुरको भैसेपाटीस्थित नेपाल मेडिसिटी अस्पतालले आईसीयू सहितको हेलिकप्टर उपलब्ध गराएको हो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

सुकुम्वासीलाई मन्त्री रावलको आग्रह: लालपुर्जा पाउनेमा ढुक्क हुनुहोस्

विन्ध्यवासिनी बाहिनीको नवौँ स्थापना दिवस, सीमा सुरक्षामा विशेष निगरानी गर्न निर्देशन

सम्बन्धित

रेड नोटिसमा रहेका झापाका बिमल राजवंशी ओमनबाट पक्राउ, नेपाल ल्याइयो

राप्ती सोनारीमा ४९ जना विपद् व्यवस्थापन स्वयंसेवक तयार

आफ्नै छोरीमाथि जबरजस्ती करणी गरेको आरोपमा बाबु पक्राउ

सिजनमै सुस्त सेयर बजार : नीति, नाफा र लाभांशका सकारात्मक संकेतले पनि फर्किएन लगानीकर्ताको विश्वास

लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न पहल गर्ने रास्वपाका थारु सांसदहरूको प्रतिबद्धता

घरपछाडिको झाडीमा २ वर्षीया बालिका मृत फेला, घरभित्रकै व्यक्ति पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu