ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

गल्ती गरे मेरै घरबेटीलाई पनि कारबाही हुन्छ– अध्यक्ष प्रचण्ड


एबीसी न्यूज
२९ जेष्ठ २०७५, मंगलबार   २ : ०५   बजे

चितवन , २९ जेठ । पुर्वप्रधानमन्त्री एवम् नेकपा का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गल्ती गर्ने जो कोही ठेकदारलाई कारबाही हुने बताएका छन् ।

चितवनको भरतपुरमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रचण्डले लापरबाही गर्ने ठेकदारलाई सरकारले कारबाही गर्ने र राम्रो गर्नेलाई प्रोत्साहन गर्ने बताए । उनले ठेकदाहरुले समयमा गुणस्तरिय काम गर्नुपर्ने भन्दै आफु बसेको घरबेटीले पनि गल्ती गरेको भए कारबाही हुने प्रष्ट पारे ।

त्यस्तै उनले बिगतमा बजेट ल्याउदा जनताको सेन्टीमेन्ट अनुसार ल्याउने गरिएको तर अहिलको बजेट अर्थतन्त्रलाई सन्तुलनमा ल्याउने गरि ल्याएको दाबी गरे ।

पहिला ८–९ महिनामात्रै सरकार टिक्ने गरेकोले जनताको मन लोभ्याउने गरि बजेट ल्याउने गरेको तर अहिले सरकार ५ बर्ष चल्ने सरकार भएकाले राष्ट्रिय अर्थतन्त्रमा सुधार ल्याउने सिद्धान्त अनुसार बजेट आएको प्रचण्डले बताए । त्यस्तै उनले कार्यकारी प्रमुखको बिषय अहिलेको एजेण्डा नभएको भन्दैे आजको आवश्यकता सुशासन , विकास र समृद्धी भएको बताए ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

नेपालिज सोसाइटी सिंगापुरको अध्यक्षमा इन्द्र गुरुङ

पहिलो हाफमा कोलम्बियाको अग्रता

चितवनबाट अपहरणमा परेका बालकको काठमाडौंमा सकुशल उद्दार, पाँच भारतीय पक्राउ

विश्वकप फुटबल : उरुग्वे र साउदी अरब, स्पेन र केप भर्डे तथा बेल्जियम र इजिप्टले बराबरी खेले

एमालेभित्र अहिले कुनै मत–मतान्तर छैनः महासचिव पोखरेल

प्रहरीमाथि दाउ प्रहार गर्ने महिला पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group