ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ भदौ २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

राजपाले चुनाव चिन्ह नपाउने


admin
२९ श्रावण २०७४, आइतबार   ८ : २१   बजे

काठमाडौँ, २९ साउन । राष्ट्रिय जनता पार्टी (राजपा) लाई असोज २ गते हुने निर्वाचनमा छाता निर्वाचन चिह्न दिन नसकिने निर्वाचन आयोगले स्पष्ट पारेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज सत्तारूढ दल नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र) र राजपाका नेता तथा आयोगका पदाधिकारीसहितको छलफलमा तत्काल राजपाले निर्वाचन चिह्न दिन नसकिने आफूहरुले जानकारी गराएको प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले जानकारी दिनुभयो ।


राजपा एकता हुनुअघिका छ दलमध्ये कुनै दलको निर्वाचन चिह्न लिएर निर्वाचनमा सहभागी हुन सक्ने बैठकले निष्कर्ष निकालेको काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले जानकारी दिनुभयो ।

नयाँ मतपत्र छपाइका क्रममा राजपामा आबद्ध छ दलका निर्वाचन चिन्हमध्ये पाँचवटा निर्वाचन चिह्न हटाएर एक दलको मात्र निर्वाचन चिह्न राखेर मतपत्र छाप्न सकिने वा नसकिनेबारे आयोगले भोलिसम्म परामर्श गरी जानकारी दिने बैठकमा सहमति भएको छ ।

यसैबीच, सत्तारूढ दल र राजपाका नेताहरुबीच आज छुट्टै बसेको बैठकमा मंगलबार संविधान संशोधन विधेयक मतदानका लागि लैजाने सहमति भएको राजपाका अध्यक्ष मण्डलका सदस्य राजकिशोर यादवले जानकारी दिनुभयो । उहाँले तराईको बाढीपीडितको राहत तथा उद्धारमा युद्धस्तरमा खटिन आग्रह गरेको बताउनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

मुख्यमन्त्री थापामगरले मंगलबार विश्वासको मत लिने

बालबालिकाको सामाजिक सञ्जाल प्रयोगमा उमेर हद तोक्न पद्मा अर्यालको माग

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

Pope Leo XIV Intensifies Ukraine Peace Push with Envoy Visit to Moscow

Two Killed, Seventeen Injured In Syangja Jeep Accident

Japanese Delegation Travels to Beijing Amidst Strained Relations with China

Russia Authorizes Seizure of Critical Infrastructure Amid Ukraine Drone Attacks

Trump Imposes 50% Tariffs on Canadian Auto Imports

Singapore Launches First Data Center Powered by Human Neurons

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu