ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

वीपी राजमार्गबारे संसदमा बहस – राजमार्ग फिल्म सुटिङ र सेल्फि खिच्नका लागि मात्र होइन


admin
३० जेष्ठ २०७५, बुधबार   १ : ३८   बजे

काठमाडौं, ३० जेठ । सांसद गणेश पहाडीले विपि राजमार्गमा यात्रुबस र मालवाहक सवारी साधन नचल्दा त्यस क्षेत्रका जिल्लाबासी प्रभावित भएको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।

बुधबार व्यवस्थापिका संसदको विशेष समयमा बोल्दै सांसद पहाडीले कुनै पनि विषयमा निर्णय लिंदा त्यसको प्रभावको अध्ययन र मुल्यांकन गर्न पनि सचेत गराउनुभयो । विपी राजमार्गमा मालवाहक बस र यात्रु बस चल्न रोक लगाउने सर्वोच्च अदालतको अन्तरिम आदेशका कारण केही दिन देखि सिन्धुली, रामेछाप, ओलखढुङा, दोलखा, सोलु लगायतका बासिन्दाको जनजिवन अस्तव्यस्त हुनुको साथै मंहगी बढेको भन्दै उहाँले त्यस तर्फ सरकारको ध्यानाकर्षण गराउनुभयो ।

विपि राजमार्गमा सवारी संचालनमा रोक लगाए लगत्तै ग्रामीण कच्ची सडकमा समेत साना गाडी चल्न नसक्ने अवस्थाका कारण सिन्धुलिको सदरमुकाम र ९ वटै स्थानीय तहसंगको सम्बन्ध र सम्पर्क विच्छेद भएको भन्दै उहाँले विवेक पुर्ण निर्णयका लागि सरकारको ध्यानाकर्षण गराउनुभयो । उहाँले भन्नुभयो “अहिले सिन्धुलीका जनताहरु प्रश्न गरिरहेका छन् । के राजमार्ग भनेको सेल्फि खिच्न र फिल्म सुटिङ गर्नका लागि मात्रै हो ? कि यातायात चल्नका लागि पनि हो?”

सवारी साधन संचालनमा रोक लगाउने निर्णयले वर्तमान सरकारको नीति तथा कार्यक्रममा समावेश १ बर्ष भित्र भुकम्प पीडीतलाई छानो मुनि ल्याउने र राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्ग ५ बर्ष भित्र सम्पन्न गर्ने भनि गरेको संकल्प पुरा हुन नसक्ने ठोकुवा गर्नुभयो ।

व्यवस्थापिका, कार्यपालिका र न्यायपालिका विकासमैत्री हुन सकेनन भने सम्वृद्धि सम्भव नहुने भन्दै उहाँले सभामुख माफर्पत सरकार संगै राज्यका सबै निकायको ध्यानाकर्षण गराउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

आँसु झार्दै पद छाडे स्टार्मर, नयाँ प्रधानमन्त्री बन्दै एन्डी बर्नहम

सम्बन्धित

नेपालिज सोसाइटी सिंगापुरको अध्यक्षमा इन्द्र गुरुङ

पहिलो हाफमा कोलम्बियाको अग्रता

चितवनबाट अपहरणमा परेका बालकको काठमाडौंमा सकुशल उद्दार, पाँच भारतीय पक्राउ

विश्वकप फुटबल : उरुग्वे र साउदी अरब, स्पेन र केप भर्डे तथा बेल्जियम र इजिप्टले बराबरी खेले

एमालेभित्र अहिले कुनै मत–मतान्तर छैनः महासचिव पोखरेल

प्रहरीमाथि दाउ प्रहार गर्ने महिला पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group