ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ भदौ २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चिनिया कम्युनिष्ट पार्टीको स्कुल विभागमा प्रधानमन्त्रीको सम्बोधन (सम्बोधनको पूर्णपाठसहित)


एबीसी न्यूज
७ असार २०७५, बिहिबार   १ : ४४   बजे

बेइजिङ, ७ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले समाजवादको बाटोलाई केन्द्रमा राखि विकास समृद्धिसहितको नेपाल निर्माण भएको बताउनुभएको छ ।

बेइजिङस्थित चिनियामा कम्युनिष्ट पार्टीको केन्द्रीय पार्टी स्कुल विभागले आयोजना गरेको समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले समाजवाद सहितको सामाजिक न्याय, समृद्धि र सद्भावपुर्ण नेपाल निर्माणमा लाग्ने बताउनुभयो ।

देश राजनीतिक रुपमा सवल हुनका लागि राजनीतिक विषय अध्ययन महत्वपुर्ण रहेको बताउँदै उहाँले नेपालमा पनि कम्युनिष्टहरुबीचको एकताले नयाँ आयाम थपिएको बताउनुभयो ।

कम्युनिष्टहरुको लामो राजनीतिक आन्दोलन सबै क्षेत्रमा मेल खाएकाले समृद्ध नेपालको परिकल्पना पनि नेपालमा मेल खाने विश्वास व्यतm गर्नुभयो ।
लामो राजनिती संघर्ष र चुनौतीहरुलाई पार गर्दै नेपाल अब कम्युनिष्ट धारालाई आत्मसात गर्दै शतिशाली मुलुक बन्ने अपेक्षा व्यक्त गर्नुभयो ।

उहाँले विश्वकै सबैभन्दा ठूलो र शक्तिशाली कम्युनिष्ट पार्टी चिनिया कम्युनिष्ट पार्टीको इतिहासबाट धेरै कुरा सिक्न बाँकी रहेको पनि धारणा राख्नुभयो ।

प्रधानमन्त्रीको सम्बोधनको पूर्णपाठ

Party School China by Anonymous rEfvLu on Scribd

 

party school china

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

अटोमोबाइल क्षेत्र अर्थतन्त्रको मेरुदण्ड : उपराष्ट्रपति यादव

प्रचण्ड–माधव बैठकपछि बागमती सरकारलाई राहत, ८ सांसद विश्वासको मत दिन सकारात्मक

सम्बन्धित

३६ वर्षको अनुभव सुनाउँदै अञ्जन श्रेष्ठको चेतावनी : ‘अर्थतन्त्र यस्तो कठिन अवस्थामा कहिल्यै देखेको थिइनँ’

गरिमा हत्या प्रकरणमा प्रहरी अनुसन्धान ‘क्लोज सर्कल’ तर्फ, पक्राउ परेका ९ जना को–को?

नाडा अटो शोमा टाटाको नयाँ ‘सिएरा डट ईभी’ सार्वजनिक, ६६५ किमिसम्म रेन्जको दाबी

नाडा अटो शोमा डोङफेङका दुई नयाँ विद्युतीय मोडल सार्वजनिक

२१ कूटनीतिक नियोग राजदूतविहीन : राष्ट्रियसभामा सरकारमाथि ‘कूटनीतिक खेलाँची’को आरोप

ट्यालेन्ट राउन्डको फाइनलमा मिस नेपाल लुना, शीर्ष ४० मा पुग्ने अवसर

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu