ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पोखरा क्षेत्रिय अन्तराष्ट्रिय विमानस्थलको निर्माण कार्य तिब्र


bhawani desk
१४ असार २०७५, बिहिबार   १ : ४७   बजे

काठमाडौं,१४ असार । प्रदेश नम्बर ४ राजधानी पोखरामा निर्माणधिन अवस्थामा रहेको पोखरा क्षेत्रिय अन्तराष्ट्रिय विमानस्थलको काम तीब्र रुपमा अगाडि बढेको छ ।

राष्ट्रिय गौरव आयोजनाका रुपमा सरकारको प्राथमिकतामा परेकोे पोखरा क्षेत्रिय अन्तराष्ट्रिय विमानस्थलको २०७३ बैशाख १ मा शिलान्यास भएसंगै यसको निर्माणकार्य तीब्र रुपमा अगाडी वढेको हो ।

सन २०२१ जुलाइ १५ मा विमानस्थल निर्माण सम्पन्न गरी नेपाललाई हस्तान्तरण गर्नुपर्ने भएपछि निर्माणको काम पाएको सिएएमसी कम्पनीले यतिवेला विमानस्थल निर्माणको कामलाई तीब्रता दिइएको हो ।

चिनियाँ कम्पनी चाइना सिएएमसी इन्जिनियरिङ र नेपालनागरिक उड्डयन प्राधिकरणबीचको सम्झौताअनुसार इपिसीमोडलमा अन्तराष्ट्रिय नागरिक उड्डयन अर्गनाइजेसनको मापदण्डअनुसार ‘फोरडी’ मोडलको विमानस्थल बन्नेछ ।

बिमानस्थल निर्माणको लागी हालै नेपाल र चीनको सिमाना रसुवागढीबाट विमानस्थल निर्माणका लागी आवश्यक पर्ने सामाग्रीहरु आउन थालेका छन ।

बिमानस्थलको लागी २६ वटा ट्रिपर र दुईवटा पानी ट्याङ्कर रसुवागढी नाकामा आइसकेको छभने १४ वटा ट्रिपर चिनको सिमाना रसुवाको घट्टेखोला आईसकेको चिनिया कम्पनी चाइना सिएएमसी इन्जिनियरिङ तर्फबाट रसुवागढी भन्सार प्रतिनिधि दोर्जे तामाङले बताए ।

विमानस्थल निर्माणकै लागि अन्य ४० वटा निर्माणका सवारी साधन केरुङ आइसकेको वताउदै तामाङले उक्त सामाग्री पनि केहीदिनभित्रै प्रक्रिया पु¥याएर नेपाल भित्राइनेछ ।

विमानस्थलको निर्माणकार्य तीब्र रुपमा अगाडी वढिरहदा चीन तर्फबाट निर्माणका सामाग्रीहरु नेपाल आउने क्रममा रहदा पोखरामा बन्ने क्षेत्रिय बिमानस्थलको बारेमा भ्रामक समाचार आएतापनि निर्माणको कार्य तोकिएकै समयमा पुरा हुने पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष विश्व शंकर पालिखेले बताएका छ ।

पालिखेले पोखराको मात्र नभइ राष्ट्रिय गौरवको आयोजनाका रुपमा सरकारको प्राथमिकतामा परेको विमानस्थल भएकाले हाल आएर यसको अध्ययन गरिनु र प्रतिवेदन तयार पारिनुले कुनै औचित्य नराख्ने पालिखेको भनाइ छन ।

४२ वर्ष अगाडि तत्कालिन पोखरा उपमाहनगरपालिकाको वडा नम्बर १४, १५ र १८ को ३ हजार १ सय ६ रोपनी जग्गा विमान स्थल बनाउन अधिग्रहण गरिएको थियो,त्यसले नपुगेपछि थप ५ सय २१ रोपनीजग्गा अधिग्रहण गरिएको बिमानस्थलनिर्माणका आयोजना प्रमुख ईन्जिनियर बिनेश मुनकर्मी बताउछन ।

मुनकर्मीले चिनिया निर्माण कम्पनीले पोखरा क्षेत्रीय अन्तराष्ट्रिय विमानस्थलको आठ प्रतिशत निर्माण कार्य सम्पन्न भइसकेको बताउदै बिमानस्थल निर्माणको काम तीब्र गतिमा अगाडी वढिरहेको समेत बताए ।

पोखरा क्षेत्रियबिमानस्थलको निर्माण कार्य तिब्र पारेसँगै यहाका स्थानियबासी तथा पर्यटन ब्यबसायीहरु उत्साहितभएका छन । त्यसैले तोकिएकै समयमाबिमानस्थलको निर्माण कार्य सम्पन्नगर्न सम्बन्धितनिकायनिरन्तर लागिपर्न जरुरी देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

लुम्बिनीले ल्यायो ३७ अर्ब ३८ करोडको बजेट, यस्ता छन् प्राथमिकता (पूर्णपाठ)

रोल्पामा वर्षमान पुन विजयी

रूपन्देही–२ मा रास्वपाका सुलभ खरेलको अग्रता, विष्णु पौडेल चार गुणाभन्दा बढी मतान्तरले पछि

रुकुमपूर्वमा मतगणना सुरु : प्रचण्डसहित ११ उम्मेदवार प्रतिस्पर्धामा

रुकुम पूर्वमा उत्साहजनक मतदान: सवा ९ बजेसम्म २१ प्रतिशत मत खस्यो, महिलाको सहभागिता पनि उल्लेख्य

प्रचण्डको रोल्पा भाषण : प्रत्यक्ष कार्यकारीको माग अझै जीवित, निर्वाचनपछि संविधान परिमार्जन गर्ने प्रतिबद्धता

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group