ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

निकुञ्जमा बिच्छ्याइएको विद्युतीय तार फेरिने


bhawani desk
१९ असार २०७५, मंगलबार   ३ : १४   बजे

चितवन, १९ असार । जिल्लाको माडी क्षेत्रमा गरिएको विद्युतीकरण असफल भएपछि नयाँ तार बिच्छ्याइने भएको छ ।

यसअघि बिच्छ्याइएको तार कमसल भएकाले नयाँ तार प्रयोग गर्न लागिएको हो । नेपाल विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्रका प्रमुख सुरेशकुमार महतोका अनुसार जमिनमुनि बिच्छ्याइएको तार कमसल परेपछि समस्या उत्पन्न भएको थियोे ।

चनौली सबस्टेशनबाट चितवन राष्ट्रिय निकुञ्जको क्षेत्रमा भूमिगत तार बिच्छ्याएर माडीमा विद्युतीकरण गरिएको थियो । विसं २०७३ फागुनदेखि माडी क्षेत्रमा विद्युत् पुगे पनि पटक पटक समस्या आउने गरकाले विगत १० दिनयता माडी क्षेत्रमा विद्युत् सेवा प्रभावित हुँदै आएको छ ।

पटक पटक गरी अहिलेमात्रै तीन पटक मर्मत गरे पनि मर्मत गरेको दुई तीन घण्टामै विद्युत् आपूर्ति बन्द हुने गरेकोे र भूमिगत तार गुणस्तरीय नहुँदा समस्या आएको उहाँले बताउनुभयो ।

तारको सुरक्षाका लागि राखिएको पाइपमा पानी जमेको र सोका कारण तारले राम्रोसँग काम नगरेको अहिले मर्मत गरेको स्थानबाट दुई तीन मिटर फरकमा फेरि तार जल्ने गरेकाले दिगो रुपमा समस्या समाधानका लागि नयाँ तार आवश्यक हुने देखिएपछि टेण्डरको प्रक्रिया शुरु गरिएको प्रमुख महतोले बताउनुभयो ।

चनौली माडी ३३ केभिए सवस्टेशन निर्माण आयोजनाले निर्माण सम्पन्न गरेर हस्तान्तरण नगर्दै सो समस्या आएको थियो । तारमा आवश्यकताअनुसारको इन्सुलेन्सको कमीका कारण पटक पटक समस्या आउने गरेको उहाँले बताउनुभयो । निकुञ्ज क्षेत्रमा गरिएको भूमिगत तार बिच्छ्याइएका कारण माडी क्षेत्रका जनताले पटक पटक यस्तो समस्या खेप्नुपरेको छ । माडी क्षेत्रमा विद्युत्का पाँच हजार ग्राहक छन् ।  (रासस)

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

आँसु झार्दै पद छाडे स्टार्मर, नयाँ प्रधानमन्त्री बन्दै एन्डी बर्नहम

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

आँसु झार्दै पद छाडे स्टार्मर, नयाँ प्रधानमन्त्री बन्दै एन्डी बर्नहम

विश्वकपमा मेस्सीको अर्को इतिहास : अर्जेन्टिनाले अस्ट्रियालाई हरायो, सर्वाधिक गोलकर्ताको कीर्तिमानको रेकर्ड

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group