ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ भदौ २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बर्थडेमा खेलकुद प्रतियोगिता, भूतपूर्व इन्स्पेक्टर गुरुङले दिए ५० हजार पुरस्कार


admin
२३ असार २०७५, शनिबार   १ : १६   बजे

ललितपुर, २३ असार । जन्मदिन मनाउने आआफ्नै शैली हुन्छन् । कतिपयले आफन्तका बीचमा रमाइलो गरेर मनाउँछन् त कतिपयले भने सामाजिक क्षेत्रमा केही न केही योगदान दिएर मनाउँछन् । एकजना भूतपूर्वसिंगापुरे प्रहरीले भने जन्मदिनको अवसरमा खेलकुद आयोजना गरेर मनाएका छन् ।

नेपाल स्क्वास ¥याकेट संघले आयोजना गरेको ‘एनएसआरए स्क्वास च्याम्पियनसीप २०१८’ को लागि मुख्य प्रयोजन गर्दै भूतपूर्वसिंगापुरे इन्स्पेक्टर ध्रुबबहादुर गुरुङले आफ्नो ७१औं जन्मदिन मनाएका हुन् । सो प्रतियोगितामा सहभागी र उत्कृष्ठ खेलाडीलाई पुरस्कारका लागि गुरुङले ५० हजार रुपैयाँ दिएका थिए । प्रतियोगिताको समापन कार्यक्रममा बोल्दै उनले युवा खेलाडीलाई प्रोत्साहन गर्नका लागि जन्मदिनको अवसरमा आफूले सहयोग गरेको बताए ।

राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशवकुमार विष्टले जन्मदिनको अवसरमा खेलकुद क्षेत्रमा युवा आकर्षणका निम्ति गुरुङले गरेको योगदानको खुलेर प्रशंसा गरे । अरुका लागि अनुकरणीय भन्दै हरेक जन्मदिनमा खेलकुद क्षेत्रको विकासका लागि योगदान दिनका लागि समेत प्रेरणादायी काम भएको सदस्य सचिव विष्टको भनाइ थियो ।

त्यसैगरी, नेपाल स्क्वास ¥याकेट संघका अध्यक्ष किशोर महर्जनले जन्मदिनको अवसरमा खेलाडीको प्रोत्साहनका लागि गुरुङले पु¥याएको योगदानका लागि विशेष धन्यवाद दिए । तीन दिनसम्म चलेको प्रतियोगितामा सहभागी तथा उत्कृष्ठ खेलाडीका लागि कार्यक्रममा सम्मानपत्र र ट्रफी प्रदान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रसुवा बाढी : चितवनमा हालसम्म १३५ शव फेला, पहिचानका लागि अस्थायी कक्ष स्थापना

रसुवा बाढी : आफ्ना १८ नागरिक खोज्न तस्बिरसहित घटनास्थल पुगे थाहा नगरप्रमुख

सम्बन्धित

मलेसियाविरुद्ध नेपालको दोस्रो अभ्यास खेलमा जित

रोहितको अर्धशतकपछि मलेसियासामु नेपालको १७१ रनको लक्ष्य

लगातार दोस्रो जितपछि ह्याट्रिकको लक्ष्यमा नेपाल ‘ए’, आज किंग्समेनसँग भिड्दै

नेपाल ‘ए’ लाई १ सय ४१ रनको लक्ष्य, कुशल भुर्तेलको उत्कृष्ट बलिङ

टप एन्ड टी–२० सिरिज: नेपाल ‘ए’ टोलीको लगातार दोस्रो जित

नेपाल ‘ए’ लगातार दोस्रो जितको खोजीमा, आज अस्ट्रेलियन क्यापिटल टेरिटोरीसँग भिड्दै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu