ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भारत–इंग्ल्याण्ड एकदिवसीय क्रिकेट : भारत ८ विकटेले विजयी


एबीसी न्यूज
२९ असार २०७५, शुक्रबार   ७ : १८   बजे

unn.prixa.net

काठमाडौं,२९ असार । इंग्ल्याण्डसँगको पहिलो एकदिवसीय क्रिकेटमा भारत ८ विकटेले विजयी भएको छ । २ सय ६९ रनको लक्ष भारतले ४० ओभर १ बलमै २ विकेट गुमाएर भेट्टाएको हो । भारतलाई जिताउन रोहित शर्माले नटआउट १ सय ३७ रन बनाए भने विराट कोहलीले ७५ रनको योगदान गरे ।

१ सय १४ बल खेलेका रोहितले १५ चौका र ४ छक्का सहित  १ सय ३७ रन बनाए । रोहितले इग्ल्याण्डसँगको यसअघिको तेस्रो ट्वेण्टी ट्वेण्टी क्रिकेटमा पनि शतक बनाउँदै भारतलाई जिताएका थिए ।

पहिले ब्याटिङ गरेको इंग्ल्याण्डलाई सामान्य योगफलमा सिमित गर्न भारतका कुलदीप यादवले ६ विकेट लिए । १० ओभरमा उनले २५ रन दिंदै ६ विकेट लिएका हुन् । इग्ल्याण्डका जोस बलटरले ५३ र बेन स्टोक्सले ५० रन बनाए ।

तीन ट्वेण्टी ट्वेण्टी क्रिकेट शृंखला २–१ ले जितेको भारतले ३ एकदिवसीय क्रिकेटमा पनि १ शून्यको अग्रता लिएको हो । शृंखलामा भारत र इग्ल्याण्डले ५ वटा टेष्ट क्रिकेट पनि खेल्नेछन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

सम्बन्धित

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

विश्वकपमा मेस्सीको अर्को इतिहास : अर्जेन्टिनाले अस्ट्रियालाई हरायो, सर्वाधिक गोलकर्ताको कीर्तिमानको रेकर्ड

विश्वकपका १० कान्छा गोलकर्ता: पेलेदेखि लामिन यमलसम्मको ऐतिहासिक सूची

न्यूजिल्यान्डलाई हराउँदै इजिप्ट समूह ‘जी’ को शीर्ष स्थानमा

विश्वकप–२०२६ : उत्कृष्ट पुनरागमन गर्दै इजिप्ट ३–१ ले अगाडि

विश्वकप–२०२६ : पहिलो हाफमा न्युजिल्यान्डको अग्रता

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group