ABC NEWS NEPAL | No.1 News channel of Nepal
२१ श्रावण २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

एम्बाप्पे विश्वकपबाट पाएको ५ करोड रुपैयाँ अनाथ बालबालिकालाई


एबीसी न्यूज
१ श्रावण २०७५, मंगलबार   ७ : १३   बजे

काठमाडौं १ साउन ।  १९ वर्षको उमेरमा नै विश्वकप जित्ने पेलेपछिका खेलाडी बनेका एम्बाप्पे राम्रा खेलाडीमात्र नभई एक समाजसेवी पनि हुन भन्ने दर्शाएका छन । उनले विश्वकप खेल्दा पाएको ५ लाख अमेरिकी डलर अर्थात झण्डै ५ करोड भन्दा बढी रुपैयाँ च्यारिटीलाई दिएका छन ।

फ्रान्सको प्रिमियर्स डी कोर्डी नामक संस्थालाई उनले अप्रिलमा नै केही रकम सहयोग गर्ने वाचा गरेका थिए । विश्वकपबाट फर्किएपछि उनले प्रतिखेल पाउने रकमका साथै बोनस रकम मिलाएर ५ लाख डलर त्यस संस्थालाई दिने घोषणा गरेका छन ।

अनाथ बालबच्चाका साथै अपांग बालबालिकाको सहयोगमा खोलिएको त्यस संस्थामा रहेका बालबालिका पनि फुटबलमा लागून् भनेर एम्बाप्पेले त्यो रकम दिएको बताएका छन । तर एम्बाप्पेको च्यारिटीलाई सहयोग गरेको यो पहिलो पटक भने होइन । विश्वकप अगाडि पनि उनले फ्रान्सको एक कलेजका २५ जना विधार्थीलाई रसिया विश्वकप हेर्नका लागि प्रायोजन गरेका थिए ।

उनको यो उदारताबाट फ्रान्सका अरु खेलाडीले पनि पाठ सिक्ने बताइएको छ । एम्बाप्पेको उदार भावनाले उनी मैदानमा मात्र होइन मैदान बाहिर पनि हिरो भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

‘क्यूआरबाट पैसा तिर्दैमा १० लाख जितिँदैन’ : बिल नभए करदाताको उपहार दाबी गर्न नपाइने

राष्ट्र बैंक गभर्नरको कार्यकाल घटाउने प्रस्ताव : अर्थ समितिमा ३, ४ र ५ वर्षको पक्ष–विपक्षमा बहस

सम्बन्धित

आइसिसीले सार्वजनिक गर्‍यो २०२७ एकदिवसीय विश्वकपको मिति, नेपालको विश्वकप यात्रा अझ कठिन

 एसियाली खेलकुदमा नेपालका १३६ खेलाडी, २२ खेलमा प्रतिस्पर्धा गर्ने

खर्बपति मेस्सी: पाँचतारे होटलदेखि फुटबल क्लबसम्मका मालिक, कहाँ कहाँ छ लगानी ?

एन्फामाथिको फिफा प्रतिबन्ध कसरी हट्छ ? भारतदेखि पाकिस्तानसम्मका अनुभवले देखाएको नेपालको बाटो

एन्फामाथिको फिफा प्रतिबन्ध कसरी हट्छ ? भारतदेखि पाकिस्तानसम्मका अनुभवले देखाएको नेपालको बाटो

खर्बपति मेस्सी: पाँचतारे होटलदेखि फुटबल क्लबसम्मका मालिक, कहाँ कहाँ छ लगानी ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu