ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ भदौ २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

एलिन्सन बने सर्वाधिक महँगा गोलकिपर


एबीसी न्यूज
४ श्रावण २०७५, शुक्रबार   ८ : २९   बजे

Nepal Live

लन्डन, ४ साउन ।  इंग्लिस क्लब लिभरपुलले ब्राजिलियन गोलकिपर एलिन्सनसँग कीर्तिमानी रकममा सम्झौता गरेको छ।

इटालियन क्लब रोमाबाट लिभरपुलले ७२.५ मिलियन युरो (९ अर्ब २६ करोड रुपैयाँ) मा सम्झौता गरेको हो। योसँगै एलिन्सन विश्वकै सर्वाधिक महँगा गोलकिपर बनेका छन्।

ब्राजिलका पहिलो रोजाइका गोलकिपर एलिन्सनले गत २ सिजन इटालिएन सिरि ए खेले।  २५ वर्षीय उनले गत सिजन रोमाबाट ३७ खेल खेले। ३७ मध्ये उनले १७ खेलमा गोल खाएका थिएनन्। लिभरपुलसँग सम्झौता गरेपछि उनले करिअरको ठूलो फड्को भएको बताएका छन्।

एलिन्सनसँग सम्झौता गरेपछि लिभरपुलका प्रशिक्षक जुर्गेन क्लोपले विश्वकपकै उत्कृष्ट गोलकिपरसँग सम्झौता गरेकाले उत्साहित भएको बताए।

एलिसन्सले म्यानचेस्टर सिटीका गोलकिपर इडर्सनलाई पछि पारेर सर्वाधिक महँगा गोलकिपर बनेका हुन्। गत सिजन म्यानचेस्ट सिटीले बेनिफिकाका गोलकिपर इडर्सनसँग ४० मिलियन युरोमा सम्झौता गरेको थियो।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

अमेरिकी उपविदेशमन्त्री हुकरले बाढी प्रभावित नेपाललाई सहयोग गर्ने प्रतिबद्धता जनाइन्

भोटेकोसी बाढीपछि २८८ भारतीय नागरिक सम्पर्कविहीन

सम्बन्धित

मलेसियाविरुद्ध नेपालको दोस्रो अभ्यास खेलमा जित

रोहितको अर्धशतकपछि मलेसियासामु नेपालको १७१ रनको लक्ष्य

लगातार दोस्रो जितपछि ह्याट्रिकको लक्ष्यमा नेपाल ‘ए’, आज किंग्समेनसँग भिड्दै

नेपाल ‘ए’ लाई १ सय ४१ रनको लक्ष्य, कुशल भुर्तेलको उत्कृष्ट बलिङ

टप एन्ड टी–२० सिरिज: नेपाल ‘ए’ टोलीको लगातार दोस्रो जित

नेपाल ‘ए’ लगातार दोस्रो जितको खोजीमा, आज अस्ट्रेलियन क्यापिटल टेरिटोरीसँग भिड्दै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu