ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सरकार राष्ट्रिय हितप्रति सचेत रहेकोछ : प्रधानमन्त्री ओली


bhawani desk
१० श्रावण २०७५, बिहिबार   ४ : ३८   बजे

काठमाडौं,१० साउन । प्रधानमन्त्री केपी ओलीले सरकार मुलुकलाई समृद्ध बनाउने अभियानमा केन्द्रित रहेको दावी गर्नु भएको छ ।

प्रधानमन्त्री ओलीले सरकार राष्ट्रिय हितप्रति सचेत रहेको पनि स्पष्ट पार्नु भयो । उहाँले अन्तराष्ट्रिय दायित्वसहितको राष्ट्रवाद पक्षमा आफू रहेको पनि स्मरण गराउनु भयो ।

प्रधानमन्त्री ओलीले सामाजिक सदभावसहितको मुलुकको समृद्धि सबैको साझा अभियान भएको पनि बताउनु भयो । बिहिबार ललितपुरमा आयोजित नवनियुक्त राजपत्रांकित तृतिय श्रेणीका प्रशिक्षित अधिकृतहरुलाई दीक्षित गर्दै उहाँले विविधतायुक्त नेपाली समाजलाई एकतावद्ध बनाएर सरकारले मुलुकलाई समृद्ध बनाउन चाहेको धारणा पनि राख्नु भयो ।

प्रधानमन्त्री ओलीले दीक्षित अधिकृतहरुलाई जनताको सेवक हुँ भन्ने भावका साथ काम गर्न पनि आग्रह गर्नु भयो । नेल्सन मण्डेला जस्तै सम्मानित हुने गरी काम गर्न पनि दीक्षित अधिकृतहरुलाई सचेत गराउनु भयो ।

प्रधानमन्त्री ओलीले हरेक कर्मचारीहरुलाई स्वच्छ भावका साथ देश निर्माणको अभियानमा जुटन पनि आह्वान गर्नु भयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

आँसु झार्दै पद छाडे स्टार्मर, नयाँ प्रधानमन्त्री बन्दै एन्डी बर्नहम

सम्बन्धित

नेपालिज सोसाइटी सिंगापुरको अध्यक्षमा इन्द्र गुरुङ

पहिलो हाफमा कोलम्बियाको अग्रता

चितवनबाट अपहरणमा परेका बालकको काठमाडौंमा सकुशल उद्दार, पाँच भारतीय पक्राउ

विश्वकप फुटबल : उरुग्वे र साउदी अरब, स्पेन र केप भर्डे तथा बेल्जियम र इजिप्टले बराबरी खेले

एमालेभित्र अहिले कुनै मत–मतान्तर छैनः महासचिव पोखरेल

प्रहरीमाथि दाउ प्रहार गर्ने महिला पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group