ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

महाबलेश्वरमा बस दुर्घटना ३३ जनाको मृत्यु


एबीसी न्यूज
१२ श्रावण २०७५, शनिबार   ५ : ३२   बजे


मुम्बई, १२ साउन । भारत महाराष्ट्रको चर्चित पर्यटकीय स्थल महाबलेश्वरको अम्बेनली घाटको पहाडी बाटोमा शनिबार बिहान करीब १० बजे २०० फिट तल खोंचमा बस खस्दा ३३ जनाको मृत्यु भएको छ ।
बसमा ३४ जना सवार रहेको अन्य घाईतेको उपचार भईरहेको नवभारत टाइम्सले उल्लेख गरेको छ ।

महाराष्ट्रको रायगड जिल्लाको कलेक्टर विजय सूर्यवंशीले घटनाको पुष्टि गर्दै भने, ‘पोलडपुरमा बस खोंचमा खस्दा बसमा सवार ३४ जनामध्ये ३३ जनाको मृत्यु भएको हो ।’ बसमा सवार सबै कृषि विभाग की विद्यापीठमा काम गर्ने कर्मचारी रहेको र उनीहरु सप्ताहान्त विदामा पिकनिक खान गइरहेका थिए ।

घटनाको सूचना पाउनसाथ नेशनल डिजास्टर रेस्पोन्स फोर्स तत्काल घटनासथल पुगेर उद्दारको शुरु गेरको थियो । बाक्लो कुहिरोको कारण दुर्घटना भएको बताइएको छ । रायगढका प्रमुख जिल्ला अधिकारी र एसपी घटनास्थलमा पुगेका थिए ।
उता महाराष्ट्रका मुख्यमन्त्री देवेन्द्र फडणवीसले घटनाप्रति शोक व्यक्त गरेका छन् । मुख्यमन्त्रीले ट्वीट गर्दै महाबलेश्वर बस दर्घटनामा ३३ जनाको निधन भएको खबरले दुखी भएको छु ।

उनले मृतकका परिवारजनमा संवेदना व्यक्त गरेका छन् भने घाइतेको शीध्र स्वास्थ्य लाभको कामना गरेका छन् । उनले स्थानीय प्रशासनलाई सबै प्रकारका आपतकालीन प्रयास गर्न निर्देशन दिएका छन् । वरिष्ठ अधिकारी र व्यवस्थापकले आफ्नो तरीकाले त्यसबारेमा काम गरिरहेको उनले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

सम्बन्धित

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

आँसु झार्दै पद छाडे स्टार्मर, नयाँ प्रधानमन्त्री बन्दै एन्डी बर्नहम

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

बेलायतमा राजनीतिक भूकम्प : प्रधानमन्त्री कियर स्टार्मरले दिए राजीनामाको घोषणा

नयाँ कायरोमा एकीकृत शहरी परियोजनाका लागि इजिप्ट र युएईबीच ३.१ अर्ब डलरको सम्झौता

इजरायली हवाई आक्रमणबाट लेबनानको नबातियेहमा व्यापक क्षति, राष्ट्र बैंकको भवन ध्वस्त

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group