ABC NEWS NEPAL | No.1 News channel of Nepal
७ श्रावण २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पहिलो पटक जिम्बाबेमा संसद्का मतदान सुरु


एबीसी न्यूज
१४ श्रावण २०७५, सोमबार   २ : ४५   बजे

एजेन्सी १४ साउन । पूर्व राष्ट्रपति रोबर्ट मुगाबे सत्ताच्यूत भएपछि पहिलो पटक आज जिम्बाबेमा संसद्का लागि मतदान सुरु भएको छ । मतदान केन्द्रहरुमा ठूलो संख्यामा मतदाताहरु लामबद्ध देखिएका छन् ।

“मेरा भावी सन्ततीका लागि शान्त र समृद्ध जिम्बाबे चाहिएको छ । तैपनि परिस्थिति निकै जटिल छ,” २८ वर्षीय बेरोजगार युवा टावान्दा पेत्रुले बताए । उनी उत्साहपूर्वक मतदानमा सहभागी भएका छन् ।

कूल २३ स्थानका लागि भएको यस चुनावमा करिब ५० लाख मतदाता रहेका छन् ।

चुनावमा मुगाबेको सत्तारुढ जानु–पिएफ पार्टीबाट दोस्रो दर्जाका नेता इमर्सन मान्गाग्बा उम्मेदार छन् । उनी आर्थिक सुधार र समृद्धिप्रति प्रतिबद्धता जनाउँदै चुनावमा होमिएका छन् ।

तर उनलाई मुख्य विपक्षी दल मुभमेन्ट फर डेमोक्रेटिक चेन्ज (एमडीसी) का अध्यक्ष ४० वर्षीय नेल्सन चामिसाले कडा टक्कर दिने अनुमान गरिएको छ । यस दलले ४० वर्षदेखि सत्तामा रहेको जानु–पिएफलाई पराजित गर्ने उद्देश्य राखेको छ ।

चुनावको पूर्वसन्ध्यामा रोबर्ट मुगाबेले पत्रकार सम्मेलन गरी आफैंले स्थापना गरेको जानु–पिएलाई मतदान नगर्ने भन्दै चामिसालाई समर्थन गर्ने संकेत दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

शंकास्पद गतिविधिको आरोपमा काठमाडौं उपत्यकाबाट २४ घण्टामा १६९ जना पक्राउ

नास्पाती बोकेको गाडीमा ६५२ किलो गाँजा, ३ जना पक्राउ

सम्बन्धित

अफगानिस्तान बाढी अपडेट: मृत्यु हुनेको संख्या ४० नाघ्यो, दर्जनौं नागरिक घाइते

अबदेखि जहाजमा आक्रमण भयो भने इरानमा बम हानिनेछः ट्रम्प

भारतमा चर्को बन्दै ककरोच पार्टीको आन्दोलन: प्रदर्शनमा प्रहरी दमन

युक्रेनी राष्ट्रपतिले किन हटाए सेना प्रमुख ?

बिजुलीको कर हटाउँदै बेलायतका प्रधानमन्त्री एन्डी बर्नह्याम, आर्थिक सुधारदेखि आवाससम्मका महत्वाकांक्षी योजना

नयाँ मध्यपूर्वका लागि इरानी दृष्टिकोण

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu