ABC NEWS NEPAL | No.1 News channel of Nepal
७ श्रावण २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

विराटनगरको भारतीय फिल्ड अफिसको सेवा बन्द गर्न प्रधानमन्त्री ओली सफल


एबीसी न्यूज
१६ श्रावण २०७५, बुधबार   २ : १५   बजे

मोरङ ,१६ साउन । सरकारको निर्णय अनुसार आजबाट विराटनगरमा रहेको भारतीय फिल्ड अफिसको सेवा बन्द हुने भएको छ । भारत सरकारले विराटनगरमा रहेको भारतीय फिल्ड अफिस हटाए सँगै यहाँबाट हुने सेवा बन्द हुने भएको हो ।

मिनी दूतावासको रूपमा रहंदै आएको यो कार्यालय यहाँबाट काठमाडौंस्थित राजदूतावासमा स्थानान्तरण गरिएको बताइएको छ । भारतीय दुतावासका अनुसार आजदेखि विराटनगरस्थित फिल्ड अफिसबाट कुनै पनि सेवा दिइने छैन।

यसअघि प्रधानमन्त्री केपी शर्मा ओली भारत भ्रमणमा जाँदा फिल्ड अफिस सार्ने सम्बन्धमा भारतीय पक्षसँग छलफल गरेका थिए ।

२०६५ भदौ ४ गते सप्तकोशीको बाँध फुटेपछि बाँध निर्माणका लागि भन्दै फिल्ड अफिस निर्माण गरिएको थियो। सो समयमा कोशी पुल प्रयोग गर्न नसक्ने भएपछि नेपाली गाडीले भारतीय बाटो प्रयोग गर्नुपर्ने भएकोले रुट परमीटको लागिसमेत उक्त कार्यालय प्रयोगमा ल्याइएको थियो।

भारतले फिल्ड अफिसबाट सेवा दिने नाममा गुप्तचर खटाएर नेपालको आन्तरिक मामिलामा हस्तक्षेप गर्न खोजेकाले यो कार्यालय बन्द गर्न नेपाली पक्षले दबाव दिईरहेको थियो । तर, विराटनगरमा अवस्थित भारतीय फिल्ड अफिस हटाईएको थिएन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

शंकास्पद गतिविधिको आरोपमा काठमाडौं उपत्यकाबाट २४ घण्टामा १६९ जना पक्राउ

नास्पाती बोकेको गाडीमा ६५२ किलो गाँजा, ३ जना पक्राउ

सम्बन्धित

प्रचण्ड–सिल्भा भेट : नेपाल–श्रीलंकाका वामपन्थी सम्बन्ध सुदृढ बनाउन सहकार्यमा जोड

रास्वपा महाधिवेशन : कोशी र गण्डकी भूगोलमा नयाँ नेतृत्व चयन, चर्चित नेताहरू पराजित

इरानी राष्ट्रपति पेजेस्कियान पाकिस्तान भ्रमणमाः द्विपक्षीय र क्षेत्रीय मुद्दामा छलफल हुने

नेपालिज सोसाइटी सिंगापुरको अध्यक्षमा इन्द्र गुरुङ

पहिलो हाफमा कोलम्बियाको अग्रता

चितवनबाट अपहरणमा परेका बालकको काठमाडौंमा सकुशल उद्दार, पाँच भारतीय पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu