ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रधानमन्त्री ओलीले दिए कडा निर्देशन ( पत्रसहित )


एबीसी न्यूज
१६ श्रावण २०७५, बुधबार   ७ : १०   बजे

काठमाडौं, १६ साउन। प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वाधार विकास एवं शान्तिसुरक्षाको अवस्थाबारे सम्बन्धित मन्त्रालयका मन्त्रीहरुसँग छलफल गर्नुका साथै निर्देशन समेत दिएका छन् । प्रधानमन्त्री ओलीले छलफलका क्रममा सडकका खाल्डखुल्डी पुर्ने, सडक संकेत मिलाउने र सडक बत्तिको व्यवस्था मिलाउने निर्देशन दिएका हुन ।

प्रधानमन्त्रीले कलंकी–नागढुंगा र चावहिल–जोरपाटी सडक लगायतका करिडोरलाई उच्च प्राथमिकतामा राखि निर्धारित समय अर्थात भदौ १५ भित्र नै कालोपत्रे गरिसक्न पनि निर्देशन दिएका छन्।
यस्तै, उनले सडकमा अव्यवस्थित पोलहरुलाई एक हप्ताभित्र व्यवस्थित गर्न र सम्भव भएसम्म तारलाई अन्डरग्राउन्ड गर्न पनि सम्बन्धित मन्त्रीलाई निर्देशन दिए। उनले मेलम्चि खानेपानी आयोजनाको पाईप तत्काल बिच्छ्याउन समेत निर्देशन दिएका छन्।

छलफलमा गृहमन्त्री रामबहादुर थापा, भौतिक पूर्वाधार मन्त्री रघुबीर महासेठ, खानेपानी मन्त्री बीना मगर, सहरी विकास मन्त्री मोहम्मद इश्तियाक राई र सूचना तथा सञ्चार मन्त्री गोकुल बास्कोटा उपस्थित थिए। यस्तै, प्रधानमन्त्रीका सल्लाहकार बिष्णु रिमाल, परराष्ट्रविद् राजन भट्टराई, सम्बन्धित विभागका महानिर्देशक, टेलिकम र काठमाडौं विकास प्राधिकरणका प्रमुख लगायत सहभागी थिए।
पत्र

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

सम्बन्धित

नेपालिज सोसाइटी सिंगापुरको अध्यक्षमा इन्द्र गुरुङ

पहिलो हाफमा कोलम्बियाको अग्रता

चितवनबाट अपहरणमा परेका बालकको काठमाडौंमा सकुशल उद्दार, पाँच भारतीय पक्राउ

विश्वकप फुटबल : उरुग्वे र साउदी अरब, स्पेन र केप भर्डे तथा बेल्जियम र इजिप्टले बराबरी खेले

एमालेभित्र अहिले कुनै मत–मतान्तर छैनः महासचिव पोखरेल

प्रहरीमाथि दाउ प्रहार गर्ने महिला पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group