ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

गृहमन्त्रीलाई प्रश्न गर्न नपाएपछि कांग्रेसद्वारा संसद बहिष्कार


एबीसी न्यूज
१७ श्रावण २०७५, बिहिबार   ३ : ३५   बजे

काठमाडौं, १७ साउन । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसद बैठक बहिष्कार गरेको छ।  गृहमन्त्री रामबहादुर थापालाई प्रतिप्रश्न गर्न नपाएको भन्दै सुरुवातमा नेपाली कांग्रेसले संसद अवरोध गरेको थियो। तर सभामुख कृष्णबहादुर महराले आफूले गृहमन्त्रीलाई शुन्य र विशेष समयमा उठेको प्रश्नको जवाफ दिनका लागि समय दिएको भन्दै प्रतिप्रश्नका लागि सयम दिन नसकिने बताएका थिए।
गृहमन्त्री थापाले कञ्चनपुरमा बालिका बलात्कारपछि हत्या प्रकरण र सांसद निरुदेवी पाल माथि धम्की दिइएको विषयमा संसदलाइ जानकारी दिएका थिए।
थापाले बोलेपछि प्रतिप्रश्न सोध्न पाउनुपर्ने भन्दै कांग्रेस सांसदहरू बसेको ठाउँबाट उभिएका थिए। तर सभामुख महराले उनीहरूलाई समय दिएनन्। उनले कार्यसूची अनुसार संसदीय समितिमा रहने सदस्यहरूको नाम पढेर सुनाए। त्यतिञ्जेल कांग्रेस सांसदहरू उभिरहे।
त्यसपछि पनि कांग्रेस सांसदले प्रतिप्रश्न गर्नुपर्ने माग उठाइरहे।

उनीहरूलाई बस्न आग्रह गर्दै सभामुख महराले बीमा विधेयक प्रस्तुत गर्न अर्थमन्त्री युवराज खतिवडालाई समय दिएपछि कांग्रेस सांसदहरूले बैठक बहिष्कार गरेका हुन्।  कांग्रेस सांसदहरू नियम विपरित कार्य गरेको भन्दै बैठक छाडेर हिँडेका हुन्।
संसदको अर्को बैठक शुक्रबार डाकिएको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

नेपालिज सोसाइटी सिंगापुरको अध्यक्षमा इन्द्र गुरुङ

पहिलो हाफमा कोलम्बियाको अग्रता

चितवनबाट अपहरणमा परेका बालकको काठमाडौंमा सकुशल उद्दार, पाँच भारतीय पक्राउ

विश्वकप फुटबल : उरुग्वे र साउदी अरब, स्पेन र केप भर्डे तथा बेल्जियम र इजिप्टले बराबरी खेले

एमालेभित्र अहिले कुनै मत–मतान्तर छैनः महासचिव पोखरेल

प्रहरीमाथि दाउ प्रहार गर्ने महिला पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group