ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० भदौ २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

जनकपुर वडा नं. १९ का वडाध्यक्षको पद धरापमा


एबीसी न्यूज
१९ श्रावण २०७५, शनिबार   २ : ५७   बजे

धनुषा १९ साउन । जनकपुर उपमहानगरपालिका वडा नं. १९ का वडाध्यक्ष जगदीश यादवको पद धरापमा परेको छ ।

जनकपुर उपमहानगरपालिका वडा नं. १९ को मतगणना बदर गरी पुनः दोहर्याउन जनकपुर उच्च अदालतले आदेश जारी गरेपछि संघीय समाजवादी फोरमबाट वडाध्यक्षमा निर्वाचित यादवको पद धरापमा परेको हो ।

स्थानीय चुनावमा वडा नं. १९ मा संघीय समाजवादी फोरमका उम्मेदवार जगदीश यादव ७८७ मत प्राप्त गरी प्यानलसहित वडाध्यक्षमा विजयी हुनुभएको थियो । त्यस्तै वडाध्यक्षका अर्का उम्मेदवार तत्कालीन नेकपा एमालेका विनोदकुमार साह ७८१ मत प्राप्त गरी मात्र ६ मतले पराजित हुनुभएको थियो ।

६ मतले पराजित तत्कालीन नेकपा एमालेका वडाध्यक्ष उम्मेदवार साहले मतगणनाको क्रममा मतगणना अधिकारीहरुले ७ वटा मतपत्र लुकाई विपक्षीलाई जिताएको र आफूलाई हराएको परिणाम घोषणा गरेको भन्दै उच्च अदालत जनकपुरमा पुनः मतगणा गराउन माग गर्दै जिल्ला निर्वाचन कार्याल विरुद्ध रिट दिनुभएको थियो । त्यो रिटमा सुनुवाइ गर्दै गएको बिहीबार उच्च अदालतका न्यायाधीश डा.रवि शर्मा अर्यालको एकल इजलासले आउँदो भदौ २६ गते बिहान ११ बजे दुवै पक्षलाई राखी मतगणना दोहर्याउन जिल्ला निर्वाचन कार्यालय धनुषालाई अदेश दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भोटेकोसी बाढीले त्रिशूलीका १९ पुलमा क्षति, ४० किलोमिटर सडक प्रभावित

तिब्बतको हिमताल फुटेपछि बाढी आएको प्रारम्भिक अनुमान, दोस्रो लहरको जोखिम

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

भोटेकोसी बाढीले त्रिशूलीका १९ पुलमा क्षति, ४० किलोमिटर सडक प्रभावित

तिब्बतको हिमताल फुटेपछि बाढी आएको प्रारम्भिक अनुमान, दोस्रो लहरको जोखिम

भोटेकोसी बाढीमा १४ जनाको शव फेला, १९ घाइतेको उद्धार

रसुवामा क्षतिको यकिन विवरण आउन कठिन, नारायणी तटीय क्षेत्रमा पनि सतर्कता

Drone Strikes Kill Three, Destroy Major Russian Warehouse

Haiti Gang Raid Leaves Dozens Dead, More Than 50 Kidnapped

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu