ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० भदौ २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

विद्यालयको खानेपानी ट्याङ्कीमा विष २० विद्यार्थी बिरामी २ जनाको अवस्था गम्भिर


एबीसी न्यूज
२९ श्रावण २०७५, मंगलबार   २ : ३५   बजे

मोरङ, २९ साउन । मोरङको जाँते माध्यामिक विद्यालयको खानेपानी ट्याङ्कीमा नचिनेको व्यक्तिले विष मिसाइदिँदा २० जना विद्यार्थी बिरामी परेका छन् । २ जनाको अवस्था गम्भीर रहेको छ ।

मंगलबार बिहान विद्यालय आएका विद्यार्थीहरु पानी खाने क्रममा उनीहरु विरामी परेका हुन् । साना कक्षाका बालबालिकाहरुले पानी खाए पनि थाहा नपाएको र ठूला कक्षाका विद्यार्थीले गन्ध आएको थाहा पाएपछि घटना बाहिर आएको थियो ।

पानीमा साइपर मेथिन १० विषाधि हालेको पाइएको प्रहरीले जनाएको छ । प्रहरी चौकी जाँतेका सहायक प्रहरी निरीक्षक (असई)  हरिनारायण राजवंशीले कक्षा १ देखि १० सम्मकै २० जना विद्यार्थी बिरामी भएकामा २ नजनाको अवस्था गम्भीर रहेको जानकारी दिनुभयो ।

गम्भीर बिरामी भएका सृष्टि निरौला र खुस्बू मिश्रलाई थप उपचारको लागि विराटनगर पठाइएको उहाँले बताउनुभयो । अन्य बिरामीहरु १८ जनाको मंगलबारे उपस्वास्थ्य चौकी उर्लाबारीमा उपचार भइरहेको छ । टाढाबाट विद्यालय आउने विद्यार्थीहरु गर्मीको कारण थाकेर आउने र उनीहरुले सुरुमै पानी खाने बित्तिकै बिरामी परेका थिए ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भारतद्वारा बाढी प्रभावित नेपाललाई १० टन राहत सामग्री पठाइयो

भोटेकोशी बाढीले टिमुरेका बैंक शाखामा ठूलो क्षति, कर्मचारी उद्धार प्राथमिकतामा

सम्बन्धित

बैंक तथा वित्तीय संस्थाको निक्षेप र निजी क्षेत्रमा कर्जा प्रवाह बढ्यो

सर्लाहीका भूमिगत सिँचाइ प्रमुखसहित दुई जनाविरुद्ध भ्रष्टाचार मुद्दा

एक सातापछि बत्ती बाल्ने तयारीको लाङटाङ खोला हाइड्रो बाढीले बगायो, ६० जना सम्पर्कविहीन

रसुवा बाढीले बैंकिङ क्षेत्र प्रभावित, ९ बैंकका शाखामा क्षति, २६ कर्मचारी सम्पर्कविहीन

विपद्मा सहयोग गर्न चाहनुहुन्छ? सरकारले सार्वजनिक गर्‍यो ९ बैंकका १५ खाता

जलविद्युत् क्षेत्रमा बाढीको असर : दुई आयोजनाका ७८ कर्मचारी र कामदार सम्पर्कविहीन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu