ABC NEWS NEPAL | No.1 News channel of Nepal
२१ श्रावण २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पोखराको न्यूरोडमा आगलागी हुदा ७५ लाख क्षति


एबीसी न्यूज
४ भदौ २०७५, सोमबार   १० : १६   बजे


पोखरा, ४ भाद्र । पोखराको न्यूरोडमा गएराति तीन वटा पसलमा आगलागी हुदा करिब ७५ लाख बराबरको धनमाल जलेर नष्ट भएको छ ।

पोखरा महानगरपालिकाको कार्यालय भन्दा करिब ३ सय मिटर तल रहेको नबिन सन स्टार टे«डर्स, सुजल किरण किराना पसल र फेसबुक फुड क्याफेको स्टोरमा मध्यराती आगलागी हुदा उक्त क्षति भएको हो ।

नवीन श्रेष्ठले सञ्चालन गरेको नव सन स्टार ट्रेडर्समा रहेका सोलारका चिम्नी, युरोगार्ड तथा मुनलाईत किचन लगायतका सामानहरु जल्दा करिब ४० लाख र फुड क्याफे तथा नान हाउसको स्टोरमा राखिएको सामान जल्दा करिब ५ लाख बराबरको क्षति भएको श्रेष्ठले बताए ।

सोही सटर सँगै जोडिएर रहेको सुजल किरण किराना पसलका खाद्यान्नका सामान जलेर नष्ट हुदा करिब २५ लाख बराबरको क्षति भएको सञ्चालक कोपिला नेपालीले बताईन ।

जिल्ला प्रहरी कार्यालय कास्कीले राति आगलागी भएकाले ढिलो जानकारी पाउँदा धेरै क्षति हुन पुगेको बताएको छ, भने विद्युत सर्ट भई आगलागी भएको हुनसक्ने अनुमान गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

राष्ट्रिय भेलाअघि स्वदेश फर्किँदै शेरबहादुर देउवा, साउन २९ अगावै नेपाल आइपुग्ने

मुन्दडाको घरमा ‘हेभी अपरेशन : प्रधानमन्त्री कार्यालय हुँदै गृहमन्त्रालयबाट आएको सूचनाका आधारमा छापा, द्योगीहरूको आपत्ति, एसपीसँग स्पष्टीकरण

सम्बन्धित

एआईसँग नडराउन र प्रविधिमैत्री बन्न लेखापरीक्षकहरूलाई एक्यान अध्यक्ष नेपालको आग्रह

एक साताको अन्तरमा दुई अटो शो, नयाँ बाइक र ईभी स्कुटरमा आकर्षण

धनुषाका अधिकांश बहुवर्षीय योजना अन्तिम चरणमा, सडक र आवास निर्माणमा उल्लेख्य प्रगति

नारायणी नदी सतर्कता तह पार, तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह

ओमानमा नेपाल–ओमान व्यापार प्रवर्द्धन कार्यक्रम, लगानी र निर्यात विस्तारमा जोड

गरिमा विकास बैंकको नाफा ३५ प्रतिशतले बढ्यो, लाभांश क्षमता पनि बलियो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu