ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पाईपबाट घरघरमा लगिने ग्यासको प्रधानमन्त्री ओलीद्धारा उद्घाटन


एबीसी न्यूज
५ भदौ २०७५, मंगलबार   २ : १४   बजे

विराटनगर, ५ भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीले भाषणमा बोल्ने गरेको घरघरमा ग्यासको पाईप पु¥याउने कुराको शुरुवात भएको छ । घरघरका भन्सामा पाइपलाइन जडान गरेर ग्यास पु¥याउने काम विराटनगर महानगरपालिका १४ मा पुरा भएको हो । उक्त सेवाको प्रधानमन्त्री ओलीले उद्घाटन गर्नुभयो । उद्घाटन समारोहमा कानुनमन्त्री भानुभक्त ढकाल, उर्जामन्त्री वर्षमान पुन, संघीय मामिला मन्त्री लालबाबु पण्डित लगायतको उपस्थिति थियो । श्रीकृष्ण गौ सेवा सदनमा ३२० घनमिटर क्षमताको बायो ग्यास उत्पादनको काम अन्तिम चरणमा पुगेपछि नेपालमा पाइपलाइनबाट भान्सामा ग्यास पुर्‍याउन थालिएको हो ।

२०४४ सालमा स्थापना भएको सामुदायिक स्तरको श्रीकृष्ण गौ सेवा सदनले २ सय बढी गाईको गोवरबाट ग्यास उत्पादन गरेको छ । बिश्व बैंकको ८५ लाख रुपैयाँ आर्थिक सहयोग तथा बैकल्पिक उर्जा प्रवद्र्धन केन्द्रको समन्वयमा तयार पाइप ग्यासले पहिलो चरणमा ४ सय मिटर पाइप ओछ्याएर ३२ घरमा ग्याँस वितरण गरेको गौ सेवा सदनका अध्यक्ष शंकरलाल अग्रवालले जानकारी दिनुभयो ।
उपभोक्ताको घरघरमा ग्याँस चुल्हो बालेर ५ दिन परीक्षण गरेपछि साउन २० गते रातीदेखि नियमित आपुर्ति गरिरहेको उहाँको भनाई छ ।

सुरुमा ८४ लाख रुपैयाँमा निर्माण थालेको प्लाण्टको निर्माण लागत भने बढेर १ करोड २५ लाख पुगेको छ । शुरुमा लागत मूल्यको २० प्रतिशत १६ लाख गौ सेवा सदनले चन्दा संकलन गरेर बैंक खातामा जम्मा गरेको थियो तर पछि प्रधानमन्त्री ओलीको पाइपबाट घरघरमा ग्याँस पु¥याउने सपना पूरा गर्ने उद्देश्यले वायो ग्याँस सहयोग कार्यक्रम अन्तर्गत सरकारले बैकल्पिक उर्जा प्रबद्र्धन केन्द्रमार्फत २० प्रतिशत लागत सहभागिता ४० लाख उपलब्ध गराइदिएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

सम्बन्धित

इरानी राष्ट्रपति पेजेस्कियान पाकिस्तान भ्रमणमाः द्विपक्षीय र क्षेत्रीय मुद्दामा छलफल हुने

नेपालिज सोसाइटी सिंगापुरको अध्यक्षमा इन्द्र गुरुङ

पहिलो हाफमा कोलम्बियाको अग्रता

चितवनबाट अपहरणमा परेका बालकको काठमाडौंमा सकुशल उद्दार, पाँच भारतीय पक्राउ

विश्वकप फुटबल : उरुग्वे र साउदी अरब, स्पेन र केप भर्डे तथा बेल्जियम र इजिप्टले बराबरी खेले

एमालेभित्र अहिले कुनै मत–मतान्तर छैनः महासचिव पोखरेल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group