काठमाडौं ,११ भाद्र । गायक आर्यन वीरही र सन्तोष घतानीको शव्दमा रहेको शीर्षक ‘बानी प¥यो हल्का’ गीत बुढासुव्वा म्युजिक प्रा.लीबाट भिडियोसहित सार्वजनिक भएको छ । यस गीतमा संगीत संयोजन सन्तोष घतानीको रहेको छ,। भने गीत आरेन्ज विष्णु तामाङले गनुभएको छ ।
यस गीतमा स्वार गायक आर्यन वीरही र गायीका हिरामाया स्याङतानको रहेको छ । वीरहीले यस गीतलाई सन्देशमुलक भावलाई समेटेर शव्द तयार पार्नु भएको हो ।
यस गीतमा मोडेल वीरही आफै र जीना मगर ,विक्रम तामाङ, रेणु गुरुङ ,अर्चना कुवार रहेका छन भने, क्रोयोगा्रफमा सुक्र लामा र सम्पादन निरेन श्रेष्ठ हुनुहुन्छ त्येस्तै गरी क्यामारामा सागर गौतमले साथ दिनु भएको छ ।
प्रतिक्रिया दिनुहोस्