ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

तत्काल युद्धविराम गर्न लिबियालाई संयुक्त राष्ट्रसंघको आग्रह


एबीसी न्यूज
१२ भदौ २०७५, मंगलबार   १ : ३०   बजे

ट्रिपोली, १२ भाद्र । लिबियाको राजधानी ट्रिपोलीमा तत्काल युद्धबिराम गर्नको लागि संयुक्त राष्ट्रसङ्घीय मिसन (युएनएसएमआइएल) ले सोमबार आग्रह गरेको छ ।

गत आइतबारबाट सरकारी सेना र आतङ्ककारीबीच जारी झडपपछि युएनएसएमआइएलले सो आग्रह गरेको हो । युएनएसएमआइएलले ट्रिपोलीमा भएको यस झडपप्रति गम्भीर चिन्ता व्यक्त गर्दै सबै पक्षलाई यसप्रकारको आतङ्ककारी गतिबिधि तत्काल रोक्न आग्रह गरिएको एक विज्ञप्तिमार्फत बताइएको छ ।

आवासीय इलाकामा गरिएको जथाभावी गोली र बमवारीजस्ता निर्दयी कार्यप्रति युएनएसएमआइएलले चिन्ता व्यक्त गरेको छ । निर्दोष सर्वसाधारण नागरिकको ज्यान खतरामा परिरहेकोले यस्तो अवस्थालाई रक्षा गर्नु सवै पार्टीको दायित्व भएको पनि युएनएसएमआइएलले बतएको छ ।

अन्तर्राष्ट्रिय मानवीय र मानवअधिकार कानूनअनुसार पनि सर्वसधारणको रक्षा गर्नु सवै पक्षको दायित्व भएको सो विज्ञप्तिमा जनाइएको छ ।

जारी यस झडपको कारण हालसम्म पनि अज्ञात नै रहेको बताइएको छ । दक्षिणी ट्रिपोली शहरको बाहिरी र भित्री इलाकामा विगत केही दिनयता सशस्त्र समूहहरुको तनाबका कारण सेना तैनाथ गरिएको छ ।

सन् २०११ मा लिबियाको तत्कालीन नेता मुअमार गद्दाफिको शासनको अन्त्यपछि लिबियामा हिंसा र उथलपुथललगायत राजनीतिक विभाजनको अवस्था रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

सम्बन्धित

पाकिस्तान र इरानद्वारा द्विपक्षीय सम्बन्ध सुदृढीकरण र क्षेत्रीय शान्तिका लागि प्रतिवद्धता व्यक्त

विश्वमञ्चमा अमेरिकाप्रतिको अस्ट्रेलियाली विश्वास ऐतिहासिक रूपमा घट्यो

एचआईभी विरुद्धको अभियानलाई तिब्रता दिन संयुक्त राष्ट्रसंघका महासचिवको आह्वान

हंगेरी शिखर सम्मेलनः भिसेग्राद समूहद्वारा क्षेत्रीय सहयोग र समन्वय सुदृढ गर्ने प्रतिवद्धता

इरानविरुद्ध सैन्य कारबाही गर्ने राष्ट्रपतिको अधिकारमाथि अङ्कुश लगाउने प्रश्ताव अमेरिकी सिनेटबाट पारित

विश्वकप २०२६ : बराबरी अंकमा कसरी छुट्टिन्छ टोलीको भाग्य?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group