ABC NEWS NEPAL | No.1 News channel of Nepal
६ श्रावण २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

इथियोपियाका प्रधानमन्त्री अहमद अलि चीन आउँदै


एबीसी न्यूज
१६ भदौ २०७५, शनिबार   १ : १८   बजे

बेइजिङ, १६ भाद्र। इथियोपियाका प्रधानमन्त्री अबि अहमद अलि औपचारिक भ्रमणका लागि शनिबार चीन आउनुहुने भएको छ ।

प्रधानमन्त्री अलिले शनिबारदेखि सेप्टेम्बर ४ सम्म चीनको भ्रमणमा आउन लाग्नुभएको समाचारमा जनाइएको छ ।

सोही भ्रमणकै क्रममा चीनको राजधानी बेइजिङमा आयोजना हुने चीन—अफ्रिका सहयोग मञ्च, (एफओसिएसी) मा पनि प्रधानमन्त्री अलि सहभागी हुनुहुने पनि उक्त समाचारमा उल्लेख छ ।

पूर्वी अफ्रिकी देश इथियोपियाबाट चीनको औपचारिक भ्रमण गर्ने उहाँ नै पहिलो प्रधानमन्त्री हुनुहुने चिनियाँ सञ्चारमाध्यमहरुले जनाएका छन् ।

उहाँले गत अप्रिलमा प्रधानमन्त्रीका रुपमा सपथ लिनुभएको थियो । उहाँ त्यसअघि इथियोपियाको वर्तमान सत्तारुढ दलको नेताका रुपमा निर्वाचित हुनुभएको थियो ।
।

उहाँको यस भ्रमणपछि चीन र इथियोपियाको सम्बन्ध सुधार र सुदृढिकरणमा सहयोग पुग्ने अधिकारीहरुले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कांग्रेस संस्थापनइतर पक्षले साउन २९ मा राष्ट्रिय भेला बोलायो

लोकतन्त्रको मर्म नबुझ्नेहरू शासन सत्तामा छन्ः पूर्वराष्ट्रपति यादव

सम्बन्धित

भारतमा चर्को बन्दै ककरोच पार्टीको आन्दोलन: प्रदर्शनमा प्रहरी दमन

युक्रेनी राष्ट्रपतिले किन हटाए सेना प्रमुख ?

बिजुलीको कर हटाउँदै बेलायतका प्रधानमन्त्री एन्डी बर्नह्याम, आर्थिक सुधारदेखि आवाससम्मका महत्वाकांक्षी योजना

नयाँ मध्यपूर्वका लागि इरानी दृष्टिकोण

युद्धग्रस्त गाजामा पहिलो पटक काठको विद्यालय सञ्चालनः कक्षाकोठामा फर्किए बालबालिका

भारतको गुजरातमा अवैध पटाका कारखानामा विस्फोटः ५ जनाको मृत्यु, १० घाइते

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu