ABC NEWS NEPAL | No.1 News channel of Nepal
१६ भदौ २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

इलामको सन्दकपुर १ को वडाध्यक्षमा माओवादी केन्द्र विजयी


admin
१६ असार २०७४, शुक्रबार   ५ : ४९   बजे

इलाम, असार १६ । इलामको सन्दकपुर गाउँपालिका वडा नम्बर १ मा वडाध्यक्ष र एक खुल्ला सदस्यमा माओवादी केन्द्र विजयी भएको छ ।
महिला, दलित महिला र एक खुल्ला सदस्यमा नेकपा एमाले विजयी भएको छ । वडाध्यक्षमा माओवादी केन्द्रका नन्दकुमार राई थुलुङले ३८० मत ल्याएर विजयी हुनुभयो । वडाध्यक्षमा एमालेले २७२ र काङ्ग्रेसले २०८ मत प्राप्त गरेको थियो । खुल्ला सदस्यमा माओवादीकै रहरकुमार थुलुङले ३२२ मत ल्याएर बिजयी हुनुभयो । सो पदमा एमालेले ३२० र काङ्ग्रेसले ३०५ मत प्राप्त गर्याे।
अर्को खुल्ला सदस्यमा एमालेका चेतबहादुर राईले ३६७ मत ल्याएर विजयी हुनुभयो । सो पदमा काङ्ग्रेसले २९५ र माओवादी केन्द्रले २८८ मत प्राप्त गरेका छन् । महिला वडा सदस्यमा एमालेकै सिदार्थ राई सोङ्मी सुब्बाले ३३३ मतसहित विजय हासिल गर्नुभयो भने सो पदमा माओवादी केन्द्रले २८४ र काङ्ग्रेसले २४८ मत प्राप्त गरे । दलित महिला सदस्यमा एमालेकै दिलमाया कमिनीले ३६१ मत ल्याएर विजयी हुनभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

घरमै पुग्यो वडा कार्यालयको एकीकृत सेवा, ज्येष्ठ नागरिकदेखि एकल महिलासम्म लाभान्वित

भोटेकोसी बाढीमा बगेका १७ शव भारतमा फेला

सम्बन्धित

प्रश्नकर्तासँग विवादमा रास्वपा सांसद केपी खनाल, ‘हाल्छु, जाक्दिन्छु’ भनिएको भिडियो सार्वजनिक

कर्णालीमा नयाँ सरकार गठन प्रक्रिया सुरु, मुख्यमन्त्रीका लागि दाबी आह्वान

सरकार एकैदिनमा उल्ट्याउन सकिँदो रहेछ, चारैतिरबाट घेरा हालौं– प्रचण्ड

कांग्रेस संस्थापनइतर पक्षले साउन २९ मा राष्ट्रिय भेला बोलायो

‘सरकार र प्रतिपक्ष दुवै ब्रेक विनाको दौडमा’: सभापति थापा

अर्थसम्बन्धी बैठकमा अर्थमन्त्री किन अनुपस्थित? प्रधानमन्त्री–अर्थमन्त्री सम्बन्धमा बढ्दो दूरीको संकेत

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu