ABC NEWS NEPAL | No.1 News channel of Nepal
५ श्रावण २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

माल्दीभ्समा राष्ट्रपतीय चुनावको व्यापक तयारी


एबीसी न्यूज
५ आश्विन २०७५, शुक्रबार   ४ : १९   बजे

एजेन्सी, ५ असोज ।  माल्दीभ्समा आगामी आइतबार हुने राष्ट्रपतिको चुनावका लागि ३८ जना अन्तर्राष्ट्रिय पर्यवेक्षकलाई अनुमति दिइएको माल्दीभ्सको विदेश मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले जारी गरेको वक्तव्यमा ११ वटा अन्तर्राष्ट्रिय संस्थाका ३८ जना पर्यवेक्षकले चुनावको पर्यवेक्षण गर्ने जनाइएको छ ।

चुनावमा श्रीलङ्का, फिलिपिन्स, रोमानीया, थाइल्यान्ड, मलेसिया र हङ्गेरीका चुनाव आयोगहरुका साथै इस्लामिक सहयोग संस्था, अल पार्टी बेलायती संसदीय समूह, युरोपेली एलायन्स अफ कन्जरभेटिभ एन्ड रिफर्मिस्ट तथा एसियन नेटवर्क फर फ्रि इलेक्सन (आन्फ्रेल) ले पर्यवेक्षण गर्नेछन् ।

अरु १४ वटा सञ्चार माध्यमसँग सम्बन्धित संस्थाहरुले समेत चुनावको पर्यवेक्षण गर्ने मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

प्रचण्ड : एमालेसँग सहकार्य अघि बढ्यो, नयाँ राजनीतिक समीकरणको सम्भावना बलियो

चोभारमा गुडिरहेको कारमा भीषण आगलागी, चालकको जलेर मृत्यु

सम्बन्धित

बिजुलीको कर हटाउँदै बेलायतका प्रधानमन्त्री एन्डी बर्नह्याम, आर्थिक सुधारदेखि आवाससम्मका महत्वाकांक्षी योजना

नयाँ मध्यपूर्वका लागि इरानी दृष्टिकोण

युद्धग्रस्त गाजामा पहिलो पटक काठको विद्यालय सञ्चालनः कक्षाकोठामा फर्किए बालबालिका

भारतको गुजरातमा अवैध पटाका कारखानामा विस्फोटः ५ जनाको मृत्यु, १० घाइते

भारतद्वारा निजी क्षेत्रमा विकसित पहिलो अन्तरिक्ष वाहन ‘विक्रम १’ को सफल प्रक्षेपण

इरानमाथि अमेरिकी सेनाको लगातार नवौँ रात हवाई आक्रमण जारी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu