ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

निर्मला हत्या प्रकरणः एसपीलगायत ३ को डिनए रिर्पोट के आयो ?


एबीसी न्यूज
१३ आश्विन २०७५, शनिबार   १० : ०४   बजे


काठमाडौं, । कञ्चनपुरको भिमदत्त नगरपालिका उल्टाखामकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनाको अनुसन्धान गरेका कञ्चनपुरका तत्कालिन प्रहरी प्रमुख डिल्लिराज बिष्टको डिएनए रिर्पोट सार्वजनिक हुन ढिलाइ गरिएको छ ।

बिष्ट लगायत २ जना मेयरका भतिजा आयुष बिष्ट र एसपीका छोरा किरण बिष्टको डिएनए परिक्षण सार्वजनिक गर्न ढिलाई भएको हो ।
स्रोतले दिएको जानकारी अनुसार डिएनए परिक्षणको रिर्पोट जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा पुगिसकेको छ । तर, त्यहाँको प्रहरीले रिर्पोट सार्वजनिक गर्न ढिलाई गरेको छ । परिक्षण रिर्पोट सुरक्षितका साथ कञ्चनपुरमा पुगेपनि सार्वजनिक गर्न किन ढिलाई भएको हो भन्ने खुलेको छैन ।

निर्मला हत्या अनुसन्धान फितलो पारेको आरोप लगाइएका तत्कालिन कञ्चनपुर प्रहरी प्रमुख डिल्लिराज बिष्टलगायत ३ जनाको परिक्षण रिर्पोट सुरक्षितका साथ कञ्चनपुुर पु¥याइएको छ । प्रारम्भिक जानकारी अनुसार रिर्पोट सार्वजनिक गर्ने तयारी गरिँदैछ । कञ्चनपुुरका स्थानीय बासिन्दा र प्रदर्शनकारीको माग बमोजिम एसपी बिष्ट र दुई अन्यको डिएनए परिक्षण गरिएको हो ।

कञ्चनपुरका प्रहरी प्रमुख प्रहरी उपरीक्षक कुवेरसिंह कडायतले दिएको जानकारी अनुसार शुक्रबारमात्रै रिर्पोट कञ्चनपुर पुगेको जानकारी आएको बताउनुभयो । एसपी कडायतले भन्नुभयो–‘डिएनए परिक्षणको रिर्पोट शिलबन्दी अवस्थामा पुगेको छ, त्यसलाई केन्द्रबाट बोकेर ल्याउनुपर्छ, परिक्षणको नतिजा के छ भन्ने खोलेपछिमात्रै थाहा हुनेछ ।’ एसपी कडायतले का अनुसार ‘त्यसको बारेमा आइतबार मात्रै भन्न सकिन्छ, यो अलि जटिल ईस्यू छ हामिले आएको नतिजालाई मात्रै सार्वजनिक गर्छौ माथि सोधेर कहिले गर्ने भन्ने टुंगो लाग्ने बताए ।

डिएनएको रिपोट सार्वजनिक गरेपछि पनि अनुसन्धान जारी रहने प्रहरी स्रोतले जनाएको छ । कानुन बमोजिम डिएनए परिक्षणका क्रममा देखिएको नतिजा सबैले सहर्ष स्विकार्नुपर्ने हुन्छ । निर्मला हत्या अनुसन्धान शून्यबाट छानबिन गर्न गृहमन्त्रालयले समिति समेत बनाएको छ । समितिले कञ्चनपुर घटनाको अनुसन्धान गर्दै गृहमन्त्री रामबहादुर थापालाई प्रतिवेदन बुझाइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको खुला केन्द्रीय सदस्यमा डा. स्वर्णिम वाग्ले पहिलो, शीर्ष नेताहरूको वर्चस्व कायम (सूची)

रास्वपा महाधिवेशन फेरि अन्योलमा, निर्वाचन तालिका पाँचौँ पटक संशोधन

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

रास्वपा महाधिवेशन : कोशी र गण्डकी भूगोलमा नयाँ नेतृत्व चयन, चर्चित नेताहरू पराजित

रास्वपाको खुला केन्द्रीय सदस्यमा डा. स्वर्णिम वाग्ले पहिलो, शीर्ष नेताहरूको वर्चस्व कायम (सूची)

इरानले युद्ध जित्यो कि गुमायो? पर्दा पछाडिको वास्तविक भू-राजनीतिक चित्र

रास्वपा महाधिवेशन फेरि अन्योलमा, निर्वाचन तालिका पाँचौँ पटक संशोधन

भग्नावशेषमा भेनेजुएला: दुई शक्तिशाली भूकम्पमा १६४ को मृत्यु, राहतका लागि अमेरिका आतुर

Forging Cross-Himalayan Digital Corridors: Opportunities and Development Prospects of China–Nepal Digital Economy Cooperation

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group