ABC NEWS NEPAL | No.1 News channel of Nepal
२१ श्रावण २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

यस्तो छ आजको विदेशी विनिमय दर


एबीसी न्यूज
१३ आश्विन २०७५, शनिबार   ४ : २८   बजे

काठमाडौं, १३ असोज । निरन्तर उकालो लागिरहेको अमेरिकी डलरको भाउ केही दिनयता स्थिर छ ।

नेपाल राष्ट्र बैङ्कले आज निर्धारण गरेको मूल्यअनुसार अमेरिकी १ डलरको खरिद दर ११५ रुपैयाँ ६८ पैसा छ । बिक्री दर भने राष्ट्र बैंकले १२६ रुपैयाँ २८ पैसा तोकेको छ । यूरो १ को खरिद दर १३५ रुपैयाँ ४२ पैसा र बिक्री दर १३६ रुपैयाँ १२ पैसा तोकिएको छ ।

अस्ट्रेलियन १ डलरको बिक्री दर ८३ रुपैयाँ ६५ पैसा र बिक्री दर ८४ रुपैयाँ ८ पैसा छ । क्यानेडियन डलर १ को खरिद दर ८८ रुपैयाँ ५७ पैसा र विक्री दर ८९ रुपैयाँ ०३ पैसा तोकिएको छ ।

साउदी रियाल एकको खरिद दर ३० रुपैयाँ ८५ पैसा र बिक्रीदर ३१ रुपैयाँ ०३ पैसा छ । कतार रियाल १को खरिद दर ३१ रुपैयाँ ७६ पैसा र बिक्री दर ३१ रुपैयाँ ९३ पैसा तोकिएको छ ।

त्यस्तै मलेसियन रिङ्गिट एकको खरिद दर २७ रुपैयाँ ९४ पैसा र बिक्री दर २८रुपैयाँ ०९ पैसा छ । हङ्कङ डलर एकको खरिद दर १४ रुपैयाँ ८० पैसा र बिक्री दर १४ रुपैयाँ ८८ पैसा रहेको छ । कुवेती दिनार एकको खरिद दर ३८१ रुपैयाँ ८३ पैसा र बिक्री दर ३८ रुपैयाँ ८१ पैसा तोकिएको छ ।

बहराइन दिनार एकको खरिद दर ३०६ रुपैयाँ ८३ पैसा र बिक्री दर ३०८ रुपैयाँ ४२ पैसा तय भएको राष्ट्र बैँकद्वारा जारी सूचनामा उल्लेख छ ।

त्यस्तै यो विनिमय दरलाई बैँकहरुले जुनसुकै समयमा आवश्यकता अनुसार संशोधन गर्न सक्ने राष्ट्र बैँकले जनाएको छ । वाणिज्य बैँकहरुले तोक्ने विनिमय दर भने फरक पर्नसक्ने छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

राष्ट्रिय भेलाअघि स्वदेश फर्किँदै शेरबहादुर देउवा, साउन २९ अगावै नेपाल आइपुग्ने

मुन्दडाको घरमा ‘हेभी अपरेशन : प्रधानमन्त्री कार्यालय हुँदै गृहमन्त्रालयबाट आएको सूचनाका आधारमा छापा, द्योगीहरूको आपत्ति, एसपीसँग स्पष्टीकरण

सम्बन्धित

वैदेशिक रोजगारलाई तत्काल रोक्न सकिँदैन, उचित पनि हुँदैनः श्रममन्त्री यादव

अर्थतन्त्रको जहाजलाई नयाँ दिशामा मोडेका छौँ, अब गति दिने समय होः अर्थमन्त्री वाग्ले

विष्णु पौडेल पक्राउ प्रकरणः विशेष अदालतको आदेशले उदाङ्गो बनायो सरकारी अनुसन्धान

विशेष अदालतको कडा टिप्पणी : लाभग्राही छुटे, आरोपित मात्रै पक्राउ किन?

रवि लामिछानेलाई थुनामुक्त गर्ने आदेश दिएका न्यायाधीश अब विशेष अदालतको अध्यक्ष : न्यायिक नियुक्तिमाथि फेरि उठे प्रश्न

आर्थिक वर्ष सकिन एक दिन बाँकी रहँदा सवा १२ खर्ब राजश्व संकलन, गत वर्षभन्दा ७.४ प्रतिशतले वृद्धि

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu