ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ भदौ २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

काठमाडौं उपत्यकाबाट दसैं मनाउनेहरु बाहिरिनेको चाप बढ्यो, दश दिनमा ७ लाखभन्दा बढी बाहिरिए– नेपाल प्रहरी


एबीसी न्यूज
१७ आश्विन २०७५, बुधबार   ७ : ५६   बजे

काठमाडौं, १७ असोज ।  हिन्दुहरुको महान चाड दशै नजिकिदै जादा विभिन्न रोजगारी तथा कामको शिलिशिलमा राजधानीमा रहेका मानिसहरु बाहिरिने क्रम बढ्दो रहेको छ । दशैमा चाडमा टाढा–टाढा रहेका मानिसहरु आफ्ना मान्यजका हातबाट टिका थापी आर्शिवाद लिने प्रचलन रहेको छ । यसपालीको दशैमा आफ्ना मान्यजनका हातबाट टिका थाप्न जाने मानिसहरु घर फर्किन थालेका छन् ।
दशैको सुरुवातसंगै काठमाडौका वसपार्कहरुमा मानिसहरुको चहलपहल निक्कै बढेको छ ।

गएको असोज ५ गतेबाट अग्रिम टिकट खोलिएको थियो तर व्यवसायीले पेट्रलको मुल्य बढे संगै भाडा बढाउनु पर्ने माग पछि ९ गतेबाट पूर्ण रुपमा टिकट वितरण गरिएको थियो । माहानगरीय ट्राफिक माहाशाखाका प्रवक्ता राजकुमार लम्सालले ५ गतेबाट १४ गते सम्ममा जम्मा ५७ हजार ८१ टिकट बुक भइसकेको बताए । उनले ५ गतेबाट १५ गते सम्ममा ८३ हजार १ सय ६ सवारी साधान सहित ६ लाख ६७ हजार ६ सय ९३ यात्रु उपत्यका भित्रएको र ८५ हजार ६ सय ९३ सबारी साधान सहित ७ लाख १५ हजार ८ सय ५० यात्रु उपत्यकाबाट बाहिरेको    बताए । यतिवेला अधिकांश ठाँउको टिकट बुकभई सकेका कारण नयाँ गाडिको व्यवस्थापन गर्नु पर्ने देखीएको छ । काउन्टरमा यात्रुहरु खासै नआएको यातायात व्यवसायि जगदिस खड्काको भनाइ छ । उनले काउन्टरबाट १४ गते सम्म १७ सय टिकट बुक भको बताए । अर्का व्यवसायी राम घिमिरेले टिकट सकिएकाले केहि दिनमा पुन नया“ गाडि थप्न लागेको बताए ।

पुर्वको तुलनामा पश्चििमतफकोे टिकट छिटो सकिएको पाइन्छ । काठमाण्डौंबाट बझा“ङ का लागी टिकट बुकिङ गर्न आएका धर्मराज उपाध्याय टिकट सकिएको भन्दै बाध्यभइ काठमाण्डौं बस्नुपर्ने अवस्था आएको बताए ।
यात्रुहरुको संख्या धेरै भएमा त्यसको अनुपामा गाडि संख्या कम भएमा यातायात व्यवस्थापन विभाग र ट्राफिक प्रहरीको समन्वनयमा जुन सुकै रुटका गाडिलाई रुट फ्रि गराई यात्रुको सहजताकालागी सञ्चालन गर्ने ट्राफिक प्रहरी माहाशाखा प्रवत्ता राजकुमार लम्सालको भनाइ   छ ।
घरबाट टाढा–टाढा कर्म गर्न गएका मानिसहरु आफ्ना आफन्तहरुलाई भेट्न घर फर्किने प्रचल छ । यस्ता चाडपर्वका वेला नागरिकको सहजताका राज्यले महत्वपूर्ण भूमिका खेल्नु पर्दछ । बसपार्कमा टिकट नपाएको भन्दै मन खुम्चाएर बस्ने अवस्था आउन दिनु हुदैन । यसका लागि व्यवसायी र सम्बन्धित निकायले वेलैमा सोच्न आवश्यक छ । ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रसुवा बाढी : चितवनमा हालसम्म १३५ शव फेला, पहिचानका लागि अस्थायी कक्ष स्थापना

रसुवा बाढी : आफ्ना १८ नागरिक खोज्न तस्बिरसहित घटनास्थल पुगे थाहा नगरप्रमुख

सम्बन्धित

नारायणी किनारमा थप शव भेटिँदै, पश्चिम नवलपरासीमा हालसम्म २६ जनाको शव फेला

बाढी प्रभावित ग्राहकलाई वर्ल्डलिंकको राहत, इन्टरनेट सेवा बन्द नहुने

बाढीले बगाएर ल्याएको शवबाट सुनको मुन्द्रा लुछ्ने दुई जना पक्राउ

भोटेकोसी बाढीका ८६ घाइते विभिन्न अस्पतालमा उपचाररत, ४८ जना डिस्चार्ज

इच्छाराज तामाङसहित १७ जना सहकारी ठगीमा दोषी ठहर

भोटेकोसी बाढीपीडितका लागि एकै दिन २७ करोडभन्दा बढी सहयोग

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu