ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

एबीसी मिडिया ग्रुपका अध्यक्ष शुभशंकर कंडेलबाट लिखित पुस्तक अवतरण प्रधानमन्त्री ओली र अध्यक्ष प्रचण्डबाट विमोचन


एबीसी न्यूज
२१ आश्विन २०७५, आइतबार   ८ : ५०   बजे


काठमाडौं, २१ असोज ।  एबीसी टेलिभिजनका अध्यक्ष शुभशंकर कंडलेद्वारा लिखित अवतरणको विमोचन भएको छ ।  नेपालमा सशस्त्र संङ्घर्ष रुपान्तरण, बिवाद र एमाले माओवादी एकतासम्मको बिषयबस्तुलाई आधार बनाएर लेखिएको पुस्तक प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आइतबार बिमोचन गर्नु भएको हो । पुस्तक बिमोचन तथा अन्तक्रिया कार्यक्रममा प्रधानमन्त्री ओलीले पुस्तक अवतरण खोजमुलक पुस्तक भएको बताउनु भयो ।

अवतरण कम्युनिष्ठ आन्दोलनबाट आएको अवतरणलाई एमाले माओवादीको एकतापछि बनेको नेकपाको गन्तब्यको बाटो भएको बताउनु भयो ।

यस्तै अध्यक्ष प्रचण्डले पुस्तक नेपाली कम्युनिष्ट आन्लदोनको सन्देश र एकतामा केन्द्रित रहेको बताउनु भयो । उहा“ले पुस्तकमा नेपाल राजनीतिक इतिहास र कम्युनिष्ट आन्दोलनबारे यर्थाथ परक घटना समेटिएको बताउनु भयो ।

नेपाली कांग्रेसका नेता शेखर कोइरालाले नेपाली राजनीतिका शिखर पुरुष गिरिजाप्रसाद कोइरालाले दुरदर्शी क्षमता देखाएका कारण १२ बुदे समझदारी सम्भव भएको बताए । नेता कोइरालाले १२ बुंदे समझदारीपछि पनि गिरिजाप्रसादको योगदानलाई सही ढंगले सम्मान गर्न सकेको भए देशको कोर्ष त्यतिबेलै अलग ढंगले अघि बढिसकेको हुने धारणा राखे ।

यस्तै, पुर्व परराष्ट्रमन्त्री रमेशनाथ पाण्डले पुस्तक अवतरण नेपालको समकालिन राजनितिको स“गालो भएको बताउनुभयो ।
यस्तै राजनितिकशास्त्री प्राध्यापक कृष्ण खनालले पुस्तकले दुई कम्युनिष्टहरुको एकतामा अवतरण, एकतामा आन्तरिक पक्षको भित्रि पाटोलाई बाहिर ल्याउन सफल भएको उल्लेख गर्नुभयो ।

राजनितिक दस्तावेजको आधारमा लेखिएको पुस्तक अवतरणमा प्रचण्ड ओलीको सम्बन्ध देखि एकताको बाध्यता लगायत १६ अध्यायमा विभाजन छ । ६ सय पृष्ठ रहेको पुस्तक सेन्टर फर एशियन पोलिसी रिसर्च एण्ड स्टडिजले बजारमा ल्याएको हो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

गृहमन्त्रीले खान लागेको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना

सम्बन्धित

नेपालिज सोसाइटी सिंगापुरको अध्यक्षमा इन्द्र गुरुङ

पहिलो हाफमा कोलम्बियाको अग्रता

चितवनबाट अपहरणमा परेका बालकको काठमाडौंमा सकुशल उद्दार, पाँच भारतीय पक्राउ

विश्वकप फुटबल : उरुग्वे र साउदी अरब, स्पेन र केप भर्डे तथा बेल्जियम र इजिप्टले बराबरी खेले

एमालेभित्र अहिले कुनै मत–मतान्तर छैनः महासचिव पोखरेल

प्रहरीमाथि दाउ प्रहार गर्ने महिला पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group