ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ भदौ २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

महानिरीक्षक शैलेन्द्र खनालसहित सातवटै प्रदेशका सशस्त्र प्रहरी प्रमुखहरुलाई गृहमन्त्रीको यस्तो निर्देशन


एबीसी न्यूज
२३ आश्विन २०७५, मंगलबार   ७ : ३३   बजे


काठमाडौं, २३ असोज । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले सिमानामा हुने तस्करी र अपराधका घट्ना नियन्त्रण गर्न निर्देशन दिएका छन् ।
सोमबार गृहमन्त्रालयमा सशस्त्र प्रहरीका महानिरीक्षक शैलेन्द्र खनालसहित सातवटै प्रदेशका सशस्त्र प्रहरी प्रमुखहरुलाई बोलाएर गृहमन्त्री थापाले यस्तो निर्देशन दिएका हुन् ।

सशस्त्र प्रहरीका उच्च सुरक्षा अधिकारीहरुलाई निर्देशन दिँदै थापाले भने, ‘तस्करी र अपराधका घट्ना नियन्त्रणका लागि थप सक्रिय भएर लाग्नुस् ।’ सीमा नाकामा हुने तस्करी र अपराधको घट्ना नियन्त्रणका लागी तिन महिनाभित्र परिणाम निस्कने गरी काम गर्न निर्देशन दिँदै मन्त्री थापाले भने, ‘दशैं–तिहार तथा छठ पर्वमा सीमानामा हुने तस्करी बढ्नसक्छ, त्यसतर्फ विशेष ध्यान दिनुस् ।’

सशस्त्र प्रहरीलाई राज्यले सीमा, विपद् र शान्ति सुरक्षाको प्रमुख जिम्मेवारी दिएको बताउँदै उक्त जिम्मेवारीलाई इमान्दारितापूर्वक निर्वाह गर्न आग्रह गरेका छन् ।
त्यस्तै देशमा अस्थिरता निम्त्याउन खोज्ने तत्वहरुको समेत निगरानी बढाउन शसस्त्र प्रहरीका उच्च अधिकृतहरुलाई थापाले निर्देशन दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रसुवा बाढी : चितवनमा हालसम्म १३५ शव फेला, पहिचानका लागि अस्थायी कक्ष स्थापना

रसुवा बाढी : आफ्ना १८ नागरिक खोज्न तस्बिरसहित घटनास्थल पुगे थाहा नगरप्रमुख

सम्बन्धित

नारायणी किनारमा थप शव भेटिँदै, पश्चिम नवलपरासीमा हालसम्म २६ जनाको शव फेला

बाढी प्रभावित ग्राहकलाई वर्ल्डलिंकको राहत, इन्टरनेट सेवा बन्द नहुने

बाढीले बगाएर ल्याएको शवबाट सुनको मुन्द्रा लुछ्ने दुई जना पक्राउ

भोटेकोसी बाढीका ८६ घाइते विभिन्न अस्पतालमा उपचाररत, ४८ जना डिस्चार्ज

इच्छाराज तामाङसहित १७ जना सहकारी ठगीमा दोषी ठहर

भोटेकोसी बाढीपीडितका लागि एकै दिन २७ करोडभन्दा बढी सहयोग

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu