ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सहुलियत पसलमै छैन चिनी, उपभोक्ता भन्छन् – सहुलियत पसलको नाममा सरकारको झारा टार्ने काम


एबीसी न्यूज
२३ आश्विन २०७५, मंगलबार   ४ : ३१   बजे

छबि सापकोटा
काठमाडौं, २३ असोज । सरकारले नेपालीहरुको चार्डपर्वमा खाद्य बस्तु केही सस्तो होस भनेर बिगतका वर्ष देखिनै बिभिन्न स्थानमा सहुलियत पसल खोल्दै आएको छ । व्यापारीको मनलाग्दी मुल्य बृद्धिको मारमा परेका उपभोक्ता सरकारले सञ्चालन गरेको सुपथ मुल्य पसलमा जादा समेत राहत पाएनन् ।

सुपथ मुल्य पसलमा न चिनी पाइन्छ न बाहिरको भन्दा सस्तो मुल्यको खाद्य बस्तु । सरकारले चाडपर्वलाई लक्षित गरी देशैभर सहुलियत पसल सञ्चालन गरिरहेको छ । सरकारी संस्थान साल्ट ट्रेडिङ कर्पाेरेसन, नेपाल खाद्य संस्थान, दुग्धबिकास संस्थाले उपत्यकाका १३ स्थान र उपत्यका बाहिरका २३ स्थानमा सुपथ पसल सञ्चालन गरिहरेका छन । असोज १२ गते देखि कार्तिक २१ गतेसम्म सञ्चालन गरिएको सहुलियत पसलमा केही सस्तो हुन्छ की भनेर पुगेकाहरु त्यहा पुगेपनि सहुलियत पसल नाममात्र नया“ बानेश्वर की सुनिता खतिवडा बताउछिन । चार्डपर्वको बेला अत्यावश्यक बस्तु चिनी बाहिर भन्दा सुपथ मुल्यमा पसलमै मंहगो छ । जसको कारण सहुलियत पसलमै चीनी एक हप्ता देखि चीनी नै बेचिएको छैन ।

सहुलियत पसलमा आवश्यक खाद्य बस्तुहरु छुट भनेर सरकारले प्रचार गरेपनि बाहिर भन्दा मुल्यमा खासै फरक नभएको उपभोक्ताको भनाइ छ । काठमाडौको रामशाहपथ सञ्चालिन सहुलियत दरको सुपथ मुल्य पसलमा आएका उभयोक्ताहरु सहुलियत होला भएर आएपनि केही फरक नभएपनि त्यक्तिकै फर्कने गरेकाछन।

यसरी चार्डपर्व लागेसंगै दिन प्रति दिन बढिरहेको मंहगीलाई नियन्त्रण गर्न सरकारले अनुगमनको साथ मुल्य बृद्धि नियन्त्रणको लागि पहल गर्नु पर्ने हो । तर सरकारले नै जनतालाई राहत होस भनेर सहुलियत पसलमै चीनी देखि अन्य बस्तु बाहिर भन्दा मंहगो हुनुले कसरी बजारको नियन्त्रण होला ? यसरी हेर्दा सहुलियत दरको सुपथ मुल्य पसल उपभोक्तालाई राहत भन्दा पनि झारा टार्ने हिसाबले सञ्चालन गरेकोे देखिन्छ ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

५ दिनभित्र होल्डिङ सेन्टर खाली गर्न सरकारको अल्टिमेटम

२०१८ सालको हत्याकाण्ड : गगनलाई रविन्द्र मिश्रको काउन्टर?

सम्बन्धित

नेपालिज सोसाइटी सिंगापुरको अध्यक्षमा इन्द्र गुरुङ

पहिलो हाफमा कोलम्बियाको अग्रता

चितवनबाट अपहरणमा परेका बालकको काठमाडौंमा सकुशल उद्दार, पाँच भारतीय पक्राउ

विश्वकप फुटबल : उरुग्वे र साउदी अरब, स्पेन र केप भर्डे तथा बेल्जियम र इजिप्टले बराबरी खेले

एमालेभित्र अहिले कुनै मत–मतान्तर छैनः महासचिव पोखरेल

प्रहरीमाथि दाउ प्रहार गर्ने महिला पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group