काठमाडौं , २४ असोज । शब्द जनक लामा र संगित सन्तोष घतानीको रहेको शिर्षक “पल्टनेको नबस पिरैमा” गीत सार्वजनिक भएको छ ।
यो गीत बुढासुब्व्बा म्युजिक प्रालीबाट सार्वजनिक भएको हो ।यस गीतमा आवज दिनु भएको छ लोक गायक आर्यन वीरही र अर्चना स्याताङले भने एरेन्ज विष्णु तामाङको रहेको छ ।
निर्दशण निरेण श्रेष्ठ र छायांकन राम कृष्ण चौलागाईको रहेको छ । त्यसैगरी सम्पादन रोशन धितालले गर्नु भएको छ । यस गीतमा अभिनय गायक विरही र अर्चना कुँवारले गर्नु भएको छ ।
++
प्रतिक्रिया दिनुहोस्