ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

विनोदबाबूको संगीतमा रहेको दशै तिहार गीत “मैलो चोली” (भिडियोसहित) सार्वजनिक


admin
२४ आश्विन २०७५, बुधबार   १२ : ४१   बजे

काठमाडौं , २४ असोज । शब्द टेकम पाण्डे( जिज्ञासु) र संगीत विनोदबाबू के सिको रहेको दशै तिहार गीत “मैलो चोली” भिडियोसहित सार्वजनिक भएको छ ।

नेपालीहरुको महान पर्व विजया दशमी तथा शुभदिपावली नजिकिदै गर्दा एकपछि अर्का चर्चित गीतहरु बजारमा ल्याउदै लाखौ दर्शक, श्रोताको मन जित्न सफल मालती डिजिटल प्रालिको पस्तुतीमा सार्वजनिक भएको हो ।

यस गीतमा स्वार रहेको छ , सबैको मन मुटुमा बस्न सफल भएकी चर्चित लोकप्रिय गायिका बिष्णु माझी र गायक रामु खड्काको भने अभिनय सुमन परियार र टिना श्रेष्ठले गरेका छन ।

गीतमा आर्थिक अवस्था कमजोर भएका एक जोडीको वास्तविक कथा समेटिएको छ । यस गीतमा निर्देशन कपिल लामा, छायांकन हरिष महरा सम्पादक अमर शाक्यले गरेका छन ।

https://www.youtube.com/watch?v=juD0YsVOPPw&feature=

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

माधव र प्रचण्डबाट पार्टी चल्दैन ः पूर्व प्रधानमन्त्री खनाल , भिडियो

सम्बन्धित

एआई पपुलिज्म को उदय: तर कोही पनि तयार छैनन्! :न्यूयोर्क टाइम्स

मिस वेल्स २०२६ को निर्णायकमा पुनः पुनम गुरुङ

अनलाइन हुर्किँदाको मूल्य :बिल गेट्स

धुरन्धर २ ‘प्रचार फिल्म’ कि ‘एक्सन–थ्रिलर’रु—विकिपिडियामा चर्किएको विवाद के हो ?

जहाजको बाथरुममा, भ्यानभित्र, बाथटबमा — ५ किलोमिटर दौड्ने नयाँ पागल ट्रेन्ड

सामाजिक सञ्जालको लत : मेटा र युट्युबलाई अदालतले दोषी ठहार्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group