ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

गृहमन्त्री थापा भन्छन :लागु औषधको मूल नै सुकाउनुपर्छ


admin
२६ आश्विन २०७५, शुक्रबार   ३ : ०४   बजे

काठमाडौ,२६ असोज । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले लागु औषधको मूल नै सुकाउने गरी अभियान सुरु गर्नुपर्ने बताएका छन् । शुक्रबार गृह मन्त्रालयले राजधानीमा आयोजना गरेको एक कार्यक्रममा गृहमन्त्री थापाले उक्त कुरा बताएका हुन् ।

गृहमन्त्री थापाले लागु औषध उन्मूलन र मदिरा नियन्त्रण गर्ने कार्यमा जनतासँगको सहकार्यबाट सरकार अगाडि बढ्न तयार रहेको बताएका छन । ‘समृृद्ध नेपाल, सुखी नेपाली’ र समाजवादको वाधक पनि मदिरा, लागु औषध नै भएको गृहमन्त्री उनको भनाइ छ ।

‘मदिरा नियन्त्रण र लागु औषध निषेधलाई जनताको साथसँगै आन्दोलनको रुपमा अगाडि बढाउनुपर्छ । यसका लागि सरकारमात्रै होइन, हरेक वडा–वडा जाग्नुपर्छ । ७० प्रतिशत महिलाहरु मदिरा पिउनेबाट पीडित रहेको गृहमन्त्री थापाले बताएका छन ।

मुलुकको युवाशक्ति लागु औषधको लतमा फसिरहेकोमा चिन्ता व्यक्त गर्दै गृहमन्त्री थापाले शान्त र अनुशासित समाज निर्माणमा सबैको भूमिका रहने बताएका छन । समाजवादको प्राप्तिपछि मात्रै जनता सुखी हुने गृहमन्त्री थापाले बताए ।

सोही कार्यक्रममा गृहमन्त्री थापाले अझै पनि मुलुकको शान्ति, स्थिरता र एकता भाँड्न केही तत्व सक्रिय रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

नेपालिज सोसाइटी सिंगापुरको अध्यक्षमा इन्द्र गुरुङ

पहिलो हाफमा कोलम्बियाको अग्रता

चितवनबाट अपहरणमा परेका बालकको काठमाडौंमा सकुशल उद्दार, पाँच भारतीय पक्राउ

विश्वकप फुटबल : उरुग्वे र साउदी अरब, स्पेन र केप भर्डे तथा बेल्जियम र इजिप्टले बराबरी खेले

एमालेभित्र अहिले कुनै मत–मतान्तर छैनः महासचिव पोखरेल

प्रहरीमाथि दाउ प्रहार गर्ने महिला पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group