ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ श्रावण २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

आजको राशिफल:विजय दशमी आज छैठौ दिन बिशेष पढनै पर्ने राशिफल ,के भन्छत ज्योतिष शास्त्रले यी राशिफल हुनेलाई हुनेछ विशेष लाभ


admin
२९ आश्विन २०७५, सोमबार   ६ : ५९   बजे

 

मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ )
हर्ष र प्रसन्नताको बीचमा समय व्यतित हुनेछ ।
कूटनितिक नियोगको सहयोग मिल्ला ।
आफन्तको सयोग प्राप्त हुनेछ । साहित्यक क्षेत्रमा रुची बढनेछ ।

बृष ( इ, उ, ए, ओ, बा, बि, बु, बे, बो )

महत्वपूर्ण अवसर गुम्न सक्छ ।

अधिकार प्राप्तिका लागि सर्घष गर्नु पर्ला ।

यात्रामा मालसामन हराउन सक्छ । गरेका काममा ढिलासुस्ती हुनेछ ।
मिथुन

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)

चिताएको कामले तीव्रता लिनेछ ।

आफन्त र साथीभाइबाट सहयोग तथा हौसला प्राप्त हुनेछ ।

आम्दानी बढाउने काम सुरु गर्न सकिनेछ ।

 

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

प्रेमीको सहयोग पाइनेछ । आँटेकोे र ताकेको कार्य पुरा होला ।

राजनीतिक कार्यमा सफलता मिल्नेछ ।

जोश जाँगर र हिम्मत बढ्नेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

नजिकको मित्रसँग भेटघाट हुनेछ । चिन्ता छाडेर चिन्तन गर्ने समयछ ।

अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । शत्रु क्षय होलान् ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)

राजनैतिक कार्यमा बाधा आउनेछ । सानातिना समस्यामा अल्झिनुपर्नेछ ।

मुद्दा मामिला आइलाग्नेछ । प्रेममा मनमुटाव रहला ।
तुला

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)

शुभारम्भको चर्चा चल्नेछ । अतिथिको रूपमा सत्कार पाइएला ।

भौतिक साधन जुटाउने समय छ । व्यवसायको सन्दर्भमा रमाइलो यात्रा होला ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

वाक्चतुर्याईँले सङ्कल्प सिद्ध हुनेछ । कला र गलाको प्रभाव बढ्नेछ ।

शुभ समाचार सुन्न पाईएला । ब्यापार ब्यबसायबाट आम्दानी हुनेछ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)

जोश जाँगर र हिम्मत बढ्नेछ ।

सुन्दर पहिरनले ब्यक्तित्वमा निखारता ल्याउनेछ ।

एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ ।
मकर

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)

अधिकार प्राप्तिका लागि संघर्श गर्नु पर्ला ।

व्यवसायमा मन्दी आउनेछ । मनमा निरासा र शरीरमा आलस्य आउला ।

कार्यमा बाधा आउनेछ ।

 

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)

लाभदायक यात्रा हुनेछ । बिना प्रतिस्पर्धा फाइदा हुनेछ ।

पारिवार संग रमाइलो भेटघाट हुनेछ । रोकिएको काम दोहोर्याएर प्रयत्न गर्दा फाइदा हुनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)

पारिवारिक जीवन सन्तोषप्रद रहनेछ ।

धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् ।

धर्म,कर्म तथा समाजसेवामा मन लाग्नेछ । रोमाञ्चक यात्रा होला ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

डा. गोविन्द केसीसँग भएको ७ बुँदे सहमतिमा के छ ?

जनकपुरमा प्रधानमन्त्रीको तस्वीर जलाइयो

सम्बन्धित

विश्वकपको फाइनलमा अर्जेन्टिना: मेस्सीको जादुले इंग्ल्याण्डलाई हराउँदै उपाधिको नजिक (तस्बिर)

एल्गोरिदमको लतबाट मुक्ति पाउने मेरो ‘लो-फाई’ उपाय

मित्रराष्ट्रसँगको सम्बन्धमा असर पर्ने फिल्मलाई प्रदर्शन अनुमति नदिने सरकारको निर्णय

इन्स्टाग्राममा बाल यौन दुर्व्यवहार सामग्रीको विज्ञापन! बीबीसीको अनुसन्धानपछि मेटामाथि गम्भीर प्रश्न

प्रधानमन्त्रीको धार्मिक झुकावपछि सेनापतिको अध्यात्म मोह चर्चामा, परम्परा कि नयाँ संकेत ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu