ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ भदौ २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रतिपक्षी दललाई विश्वासमा लिएरै विधेयक पास हुन्छ: नेकपा दलका नेता शर्मा


admin
३० आश्विन २०७५, मंगलबार   १२ : ४३   बजे

काठमाडौं,३० असोज । संघीय संसदको माथिल्लो सदन राष्ट्रिय सभामा सत्तारुढ नेकपा संसदीय दलका नेता दीनानाथ शर्माले प्रतिपक्षी दललाई विश्वासमा लिएरै विधेयक पास हुने गरेको बताउनुभएको छ ।

एबीसी न्यूजसँग विशेष कुराकानी गर्दै नेता शर्माले संविधान कार्यान्वयनको लागि आवश्यक पर्ने सम्पूर्ण विधेयकहरु पारित गर्न प्रतिपक्षी दलसँग प्रयाप्त छलफल र संशोधनको लागि समय भएको बताउनुभयो । उँहाले स्वयम राष्ट्रिय सभाले स्वयम् आफै विधेयकहरु तयार गरी छलफलका लागि प्रतिनिधिसभामा पढाएको बताउनुभयो ।
केही दिन अघि, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले राष्ट्रिय सभालाई सत्तारुढ दलले प्रतिनिधिसभाको छायांका रुपमा मात्र प्रयोग गरेको आरोप लगाएको थियो । तर, नेता शर्माले, राष्ट्रिय सभा र प्रतिनिधि सभाबीच आपसी समन्वयमै विधेयकहरुमाथि प्रयाप्त छलफल, संशोधन र बहसपछि मात्र पारित हुने गरेको स्पष्ट पार्नुभयो ।

अझै पनि संविधान कार्यन्वयनको लागि केही विधेयकहरु पारित गर्नुगर्ने काम बाँकी भएको भन्दै शर्माले आगामी अधिबेशनले ती कामलाई पूर्णता दिने विश्वास व्यक्त गर्नुभयो ।

शर्माले यदि मुलुकलाई तत्कालै अत्यावश्यक ऐन कानून चाहिएमा तयारी अवस्थामा रहेका विधेयकलाई अध्यादेश मार्फत समेत ल्याउन सकिने तर्क गर्नुभयो ।

संघीयता कार्यान्वयनको चरण भएकाले सम्र्पूण काम पुरा हुन अझै केही समय लाग्ने भन्दै नेता शर्माले संसद र सरकारले जनसोरकारका विषयलाई केन्द्रमा राखेको दाबी गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रसुवा बाढी : चितवनमा हालसम्म १३५ शव फेला, पहिचानका लागि अस्थायी कक्ष स्थापना

रसुवा बाढी : आफ्ना १८ नागरिक खोज्न तस्बिरसहित घटनास्थल पुगे थाहा नगरप्रमुख

सम्बन्धित

नारायणी किनारमा थप शव भेटिँदै, पश्चिम नवलपरासीमा हालसम्म २६ जनाको शव फेला

बाढी प्रभावित ग्राहकलाई वर्ल्डलिंकको राहत, इन्टरनेट सेवा बन्द नहुने

बाढीले बगाएर ल्याएको शवबाट सुनको मुन्द्रा लुछ्ने दुई जना पक्राउ

भोटेकोसी बाढीका ८६ घाइते विभिन्न अस्पतालमा उपचाररत, ४८ जना डिस्चार्ज

इच्छाराज तामाङसहित १७ जना सहकारी ठगीमा दोषी ठहर

भोटेकोसी बाढीपीडितका लागि एकै दिन २७ करोडभन्दा बढी सहयोग

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu